News Portal

लोकप्रिय सर्जक प्रसाद लामिछानेलेको सृजना र परिचय 

गोविन्द अनेक असोज ४ काठमाडौं
१०३६ पटक
असोज ४ काठमाडौं

२०४६ साल जेठ  महिना १९ गते स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका वडा नम्बर ४ गुन मा जन्मिएका सर्जक प्रसाद लामिछाने वि.स. २०६५ साल देखी नेपाली मौलिका लोक दोहोरी गीत संगीतको  क्षेत्रमा सर्जकको रूपमा क्रियाशील  रहदै आएका छन ।

२०६५ सालमै आफ्नो पहिलो गिती एल्बम : घाम भन्दा नि जुनको बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका सर्जक लामिछनेका त्यस यता निरन्तर गीत संगीत क्षेत्रमै अनवरत रूपमा लागिपरेका छन भने थुप्रै  गीत चर्चित गीतहरू पनि सृजना गर्नुभएको छ जो दर्शक श्रोताको मन मस्तिष्कमा लोकप्रिय बनेर रहेका छन ।

सर्जक लामिछानेको शब्द/संगीत तथा स्वरमा रहेका चर्चित गीतहरू 

२०६६ संगै जिउने मर्ने

२०६७ घाइते मुटु दुख्छ

२०६८ तिमी घाम म छाया,सक्छौ भने बिर्स

२०६९ मेरो जिन्दगानी

२०७० तप्प तप्प आसु

२०७१ आफु सग आफै हारे म,आमा भाग एक

२०७२ बिरामी,तिम्रो हुन पाईन

२०७३ पहिलो प्रेम,आमा भाग २

२०७४ आमा भाग तीन,तिम्रो दिलमा ओईलिएर,मैले तिम्रो माया

२०७५ मुटुमा बसेको माया/पटुकी

२०७६ रातो माटोको, बिर्सना सके त, हारिस जिन्दगी

२०७७ माईतिघरैको, प्रदेशी, खोलिमा गेगरु

लगायत अन्य सृजना सर्जक लामिछानेले जन्माइ सकेका छन ।

गीत संगीतको दाैडानकै क्रममा वि.स. २०६८ साल मा तिमी घाम म छाया भन्ने अत्यन्तै लोकप्रिय गीत सार्वजनिक भयो जुन गीत डिजिटल बजारमा सर्वाधिक चर्चाको शिखरमा रह्यो जुन गीतले लामिछानेको सर्जकिय छबिलाई उचो बनायो र उनी थप स्थापित पनि भए फलस्वरूप लामिछानेलेलाई  आफ्नै म्युजिक कम्पनी प्रसाद डिजिटल म्युजिक प्रा.ली. स्थापना गरेर अझै तदारुकता साथ  संगीतमा समर्पित हुने वातावरण पनि तयार भयो ।

उनै सर्जक लामिछानेले सृजना गरेका गीत एवम् उक्त गीतहरू मा समाबेश गरिएका नेपाली सांगीतिक आकाशका चर्चित गीत एवम् गायक/गायिकाहरू 

१.  भन्दा नि जूनको

स्वर : बिष्णु खत्री र देवी घती

संगीत : बिष्णु खत्री

शब्द :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्रालि.

जुन गीतको गायक विधा बाट वि.स. २०६५ सालमा गायक विष्णु खत्रीले  कालिका अवार्ड  चितवन र रेडियो अन्नपूर्ण पोखराले प्रदान गर्ने अवार्ड गायक खत्री ले प्राप्त गरिसकेका छन ।

२. झल्को आउदो हो

स्वर : प्रसाद लामिछाने र बिष्णु माझी

शब्द/संगीत : प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

३. सगै जिउने मर्ने

स्वर :  रामजी खाड र बिष्णु माझी

शब्द :  सुरेन्द्र लामिछने

संगीत : प्रसाद लामिछाने

जुन गीत कालिका अवार्ड  चितवनको

शब्द सृजना मार्फत उत्कृष्ट ५ को

नोमिनेसनमा परेको थियो ।

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्रालि.

४. तिमी डोली चड्ने दिन भोली

स्वर : प्रसाद लामिछने र देवी घर्ती

शब्द/संगीत प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली .

५. घाइते मुटु दुख्छ

स्वर :  बिष्णु माझी र रामजी खाड

शब्द/संगीत प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

६. गाछु एक्लो हुँदै

स्वर : प्रसाद लामिछने र मुना थापा मगर

शब्द/संगीत प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

७. दोधार मा पर्दिन

स्वर : खुमन अधिकारी र देवी घर्ती

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

८. तिमी घाम म छाया

स्वर : रामजी खाड र देवी घर्ती

शब्द/संगीत प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

जुन गीतको गायिका तर्फको २०६८ सालमा गायिका देवी घर्तीले  छिनलाता पुरस्कार प्राप्त गरिसकेकि छिन भने शब्द/संगीत त्यसै वर्षको उत्कृष्ट लोक तथा दोहोरी गीतको उत्कृष्ट ५ भित्र परेको थियोे ।

९. आफ्नै ठानेको छु

स्वर :  प्रसाद लामिछाने र देवी घर्ती

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

१०. सक्छौ भने बिर्स

स्वर : बिष्णु माझी र राम्जी खाड

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

जुन गीत लोक दोहोरी अवार्ड  २०६८ मा लोक दोहोरी  शब्द अनी संगीत सृजना तर्फ उत्कृष्ट  ५ भित्र परेको थियोे ।

११. आफैं हारे म

स्वर : देवी घर्ती र रामजी खाड

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

जुन गीत लोक दोहोरी अवार्ड २०७९ मा गायक गायिका र शब्द एकैपटक उत्कृष्ट ५ भित्र परेको थियो ।

१२. तिम्रो हुन पाइन

स्वर :  देवी घर्ती र राजु ढकाल

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

१३. आमा भाग- १

स्वर :  राजु परियार

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

जुन गीतले इमेज अवार्ड २०१५ मा उत्कृष्ट शब्द र  शब्द गायक तर्फको अवार्ड प्राप्त गरेको छ ।

१४. आमा भाग- २

स्वर : पशुपती शर्मा

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

जुन गीतले इमेज अवार्ड २०१६ मा शब्द र संगीत उत्कृष्ट परेको थियो भने गायक विधा तर्फ पशुपति शर्माले अवार्ड प्राप्त गरिसकेका छन् ।

१५. रुदा रुदै पनि

स्वर :  प्रसाद लामिछाने र बिष्णु माझी

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

जुन गीत लोक दोहोरी अवार्ड २०७० शब्द तर्फबाट बाट प्राप्त गरिसकेको छ ।

१६. अन्तै गास माया

स्वर : बिष्णु माझी रामजी खाड

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

१७. आखिर ढोका दियौ

स्वर: देवी घर्ती र ईन्द्र जि.सी.

शब्द : प्रसाद लामिछाने

संगीत :  ईन्द्र जि.सी.

१८.  मेरो जिन्दगानी

स्वर :  बिष्णु माझी र रामजी खाड

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

१९.  आमा भाग- ३

स्वर :  रन्जित परीयार

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

जुन गीत इमेज अवार्डमा उत्कृष्ट ५ भित्र शब्द शब्द तर्फबाट परेको थियोे ।

२०.  तप्प तप्प आँसु

स्वर :  कुलेन्द्र बि.क. बिष्णु माझी

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

जुन गीत लोक दोहोरी अवार्ड  २०७१ शब्द संगीत र गायक तर्फ उत्कृष्ट ५ भित्र परेको थियोे ।

२१.  फुल ले घोचेको

स्वर :  कुलेन्द्र बि.क. र मुना थापा मगर

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

२२. मैले तिम्रो माया

स्वोर रामजी खाड र देवी घर्ती

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

जुन गीत लोक दोहोरी अवार्ड २०७२ मा शब्द तर्फबाट प्राप्त गरिसकेको छ ।

२३. बिरामी

स्वर :  कुलेन्द्र बि.क. र मुना थापा मगर

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

२४. आसुँ पनि तिम्रो याद

स्वर : बिष्णु खत्री ,देवी घर्ति

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

२५. पहिलो प्रेम

स्वर : राजु ढकाल र देवी घर्ती

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

२६. घाम को जस्तो किरण

स्वर:  रामजी खाड र मुना थापा मगर

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

२७. मुखले ठिक्क पार्छौ

स्वर : राजु परीयार र बिष्णु माझी

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

२८. कती सोझो मेरो मन

स्वूर कुलेन्द्र बि.क. र पूर्णकला बि.सी.

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

२९. हाँस्दा होस् या रुदा

स्वर  प्रसाद लामिछाने र पूर्णकला बि.सी.

शब्द/संगीत :  प्रसाद लामिछाने

३०. संसार स्वार्थी छनी

स्वर :  राजु परीयार र क्रिश्न परियार

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

३१. रातो माटो को

स्वर:  राजु ढकाल र देवी घर्ती

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

३२. यो मन पागल बन्छ

स्वर : बिष्णु माझी र मनोज घिमिरे

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

३३ हारिस जिन्दगी

स्वर : डिला बि.क. र चेतन गोतामे

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

३४ आफ्नै छाया

स्वर : कुलेद्र बि.क. र बिष्णु माझी

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

३५. मलाई धोका दियौ भन्ने कुरा

स्वर :  बिष्णु माझी र प्रसाद लामिछाने

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

३६. पटुकी

स्वर : बिष्णु माझी र रमेश बाबु थापा

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

३७. मुटु मा बसेको माया

स्वर :  गंगा पुन र देवी घर्ती

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

३८. तिम्रो दिल ओइलिएर

स्वर : अन्जु पन्त

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

३९. यो जुनी भरी

स्वर :  श्रेयसी चेम्जुङ लिम्भु

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

४०. कती सजिलै भनौ है

स्वर : प्रमोद खरेल

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

४१. जहाँ छोडेयौ

स्वर : कुमार राना

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

४२. तिम्लाई माया गर्न मुटु

स्वर : प्रमोद खरेल

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

४३. पाली खरै को

स्वर : शर्मिला गुरुङ

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

४४. बिर्सन सकेता

स्वर : राजु परीयार

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

४५ सम्झना कहाँ मर्छ

स्वर :  बिमल राज छेत्री

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

४६. लाको माया

स्वर : बिरु लामा र आर्धना गुरुङ

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

प्रदेशी

स्वर : बिष्णु माझी

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

४८. तिमी बसेको मन

स्वर : पूर्ण कल बि.सी र प्रसाद लामिछाने

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

४९. भेट हुनी हो कैले

स्वर : देवी घर्ती

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

५०. आमा

स्वर : देवी घर्ती

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

५१. अशु पुछदै पुच्दै

स्वर : देवी घर्ती र सुदिप अधिकारी

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

५२. मुटु भरी घाऊ छ

स्वर :  बिष्णु माझी र रामजी खाड

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

५३. कहाँ कहाँ कहाँ

स्वर : देवी घर्ती र मेक्सम खाती छेत्री

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

५४. अन्जानमै मा गल्ती गरे मैले

स्वर:  देवी घर्ती र राजु ढकाल

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

५५. रुन सिकायौ

स्वर : रामजी खाड र बिष्णु माझी

शब्द/संगीत :  प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

५६. पानी छल्काले
स्वर : समीक्षा अधिकारी र प्रसाद लामिछाने
शब्द : सुरेन्द्र लामिछाने
संगीत प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली.

५७. यथार्थको जिन्दगी
स्वर : विष्णु माझी र विक्रम परियार
शब्द : शिव सुवेदी
संगीत : प्रसाद लामिछाने

उतपादक बितरक प्रसाद डिजीटल म्युजिक प्राली. ।

गीत संगीतको सुरमा स्याङ्जा देखि काठमाडौं सम्म पुगेका लामिछाने छोटो समयमै थुप्रै लोकप्रिय एवम् चर्चित  गीतहरू सृजना गरेर नेपाली सांगीतिक आकाशमा सफल सर्जक एब गायको परिचय बनाउन सफल भएका छन ।  विशेष गरेर लोक तथा दोहोरी गीत सृजनामा दखल राख्ने सर्जक लामिछाने दोहोरी बाहेक दर्जन बढी सुगम संगीत पनि सृजना गरिसकेका छन । लोक कलाकारहरू को उर्वर भूमि भनेर चिनिने स्याङ्जा जिल्लामा जन्मेर विगत एक दशक देखि लामिछाने निरन्तर नेपाली गीत संगीतमा क्रियाशील रहदै आएका छन ।

कथामा गहिरो चिन्तन , शब्द संगीतमा मीठास,  वियोगान्त भाव अनि माैलिकताको रसयुक्त गीत संगीत जन्माउनु उनको सृजनात्मक विशेषता हो । विशेष गरेर कारूणीक गीत संगीत सृजना गरेर दर्शक श्रोताको मन जितेका सर्जक लामिछानेले नेपालका बहुचर्चित गायक/गायिका संग सहकार्य गरिसकेका छन् भने थुप्रै नयाँ प्रतिभालाई पनि अवसर र स्थान दिदै आएका छन, नेपाली गीत संगीतमा जीवन्त लाग्ने धेयका साथ सांगीतिक आकाशमा होमिएका लामिछानेका यस पछि पनि थुप्रै गीत संगीतहरू बजारमा आउने तयारीमा रहेका छन ।

केही दिन अघि चर्चित गायिका विष्णु माझीकाे अावजामा यथार्थकाे जिन्दगी सार्वजनिक भएकाे छ हेर्नुहाेस् उक्त गीत भिडियाे सहित

प्रतिकृया दिनुहोस्