News Portal

प्रसाद लामिछानेकाे संगीतमा “प्रदेशी घरदेशी” सार्वजनिक

फरकपोस्ट संवाददातामाघ १६ काठमाण्डाैं
६४२ पटक
माघ १६ काठमाण्डाैं

लाेकप्रिय सर्जक प्रसाद लामिछानेकाे संगीतमा नयाँ गीत “प्रदेशी घरदेशी” सार्वजनिक भएकाे छ । गीतमा शब्द सृजना सुजन पाैडेलले गरेका हुन । लाेक स्वर स्वर सम्राट राजु परियार र पछिल्लाे समयकी लाेकप्रिय गायिका सुनिता बुढाकाे आवाज रहेकाे यस गीतमा बाध्यताकाे भुमरीमा परेर विदेशीनुपर्ने नेपाली समाजकाे यथार्थलाई कथा वस्तु बनाएर देखाइएकाे छ । धिरज पाल्पालीकाे संगीत संयाेजन रहेकाे यस गीतकाे मिक्सिङ्ग कुमार रानाले गरेका हुन भने गीतकाे रेकर्ड मारुनी स्टूडियाेमा गरिएकाे हाे ।

म्युजिक भिडियाेमा विनाेद भण्डारी र सारिका केसीकाे अभिनय रेहेकाे छ ।  विनाेद भण्डारीकाे निर्देशन नवराज उप्रेतीकाे छायांकन तथा मनाेज कार्कीकाे सम्पादन रहेकाे यस म्युजिक भिडियाेले सबैकाे मना जिताेस् हाम्राे शुभकामना ।

भिडियाे

प्रतिकृया दिनुहोस्