News Portal

चुनावी खर्च राज्यले बेहोर्ने नीति बनाउनुपर्छ : डा बाबुराम भट्टराई

फरकपोस्ट संवाददाताबैशाख २ काठमाण्डाैं
८१५ पटक
बैशाख २ काठमाण्डाैं

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चुनावी खर्च राज्यले बेहोर्ने नीति बनाउनुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत प्रतिक्रिया दिदै भट्टराईले पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान भएको भन्दै चुनावी खर्च राज्यले बेहोर्ने नीति बनाउनुपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं । पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौंः तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिकाे व्यवस्था गराैं ।

प्रतिकृया दिनुहोस्