News Portal

तीज गीत फुलबुट्टे सारी लाएर’ सार्वजनिक

फरकपोस्ट संवाददातासाउन १८ काठमाण्डाैं
१६८२ पटक
साउन १८ काठमाण्डाैं

लाेकप्रिय गायक बिमल डाँगी, सरिता डाँगी र मधुर गिरिको स्वरमा ‘फुलबुट्टे सारी लाएर’ नामक नयाँ तीज गीत सार्वजनिक भएको छ । गीतमा बिमल डाँगीले भाका बानाएका छन भने शब्द मधुर गिरीले लेखेका हुन । गीतकाे संगीत संयाेजन विनाेद बाजुरालीले गरेका हुन ।

म्युजिक भिडियाेकाे अमेरिकामा छायाकंन गरिएको हाे । गीतको म्युजिक भिडियोमा सरिता डाँगी, यन्सरी गुरुङ्ग, बबिता डाँगी, रचना रानाभाट, अमृता ज्ञावली, दिलु राई, अन्जु गुरुङ्ग, मन्जु गुरुङ्ग, सुशिला ज्ञावली, सावित्री न्यौपाने, मन्जु गैह्रे, सारदा के.सी, सुजिता श्रेष्ठ, माधुरी कार्की, सबिना दवाडी, गीता ढकाल, रुथमान गुरुङ्ग, रबिन गुरुङ्ग, दिनेश डाँगी, बरुण रानाभाट, दिनेश बस्नेत, रामकृष्ण भाट, अर्जुन कुमार कार्की, बद्रि डाँगी, राम बिष्ट, बिजेन्द्र थिङ्ग, पूर्ण छन्त्याल, केशब थापा, कर्मा शेर्पा, खिम हमाल, बुद्धिमान तामाङ्ग, गोविन्दराज फुलारा, दिल पुन, र टिका छन्त्यालको सामुहिक नृत्य एवं अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियाेकाे निर्देशन गोबिन्द राईले गरेका हुन् ।  शम्भु मोक्तानकाे छायांकन,  बिनोद बमकाे भिडियो सम्पादनमा तयार पारिएकाे यस ‘फुलबुट्टे सारी लाएर’ म्यूजिक भिडियाेलाई बिमल डाँगीकाे अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएकाे छ ।

भिडियो :

प्रतिकृया दिनुहोस्