News Portal

विप्लवका छोरा डा. प्रकाश र डा. मान्यताले गरे जनवादी विवाह

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डाक्टर प्रकाश चन्द र चितवनकी डाक्टर मान्यता थापाबीच प्रगतिशील जनवादी विवाद सम्पन्न भएको छ । बुधवार सो पार्टीको मुख्यालय रहेको कपिलवस्तुको शिवगढीमा उनीहरूको जनवादी विवाह गरिएको हो । पार्टीका शीर्ष नेताहरू, परिवारका सदस्य...