News Portal

गृहपृष्ठ Uncategorized, अन्तराष्ट्रिय, मनोरञ्जन, समाचार

रोमानियामा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि बोतल प्रहार

बहुचर्चित कलाकार गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार भएको छ । सांगीतिक कार्यक्रमका सिलसिलामा रोमानियामा रहेका गायक सपुतमाथि स्टेजमा प्रस्तुति दिइरहेकै बेला दर्शकबाट तर्फबाट आक्रमण भएको हो । गीत गाइरहेका बेला उनलाई एक दर्शकले बोतल...बाँकी

‘आदिपुरुष’को संवाद नसच्याए महानगरमा हिन्दी फिल्म चल्न दिन्नौं : बालेन शाह

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश गरिएकाे ‘जानकी भारतीय बेटी’ हुन् भन्ने वाक्यांश नहटाए काठमाडौं महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने बताएका छन् । बिहिवार आफ्नाे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस...बाँकी

युट्युब मनिटाइज गर्न अब ५ सय सब्सक्राइबर‍ र ३ हजार वाच आवर भए पुग्ने

साना क्रियटरहरूलाई ध्यानमा राख्दै युट्युबले मनिटाइजेसन पोलिसी अर्थात् च्यानल मनिटाइज गर्ने नियमहरूमा केही परिवर्तन ल्याएको छ । कम्पनीले साना क्रियटरलाई मध्यनजर गर्दै च्यानल मनिटाइज गर्ने नियमलाई केही खुकुलो बनाएको जनाएको छ । कम्पनीले ‘युट्युब पार्टनर...बाँकी

भारतको ओडिशा रेल दुर्घटनामा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते

भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर लेखेको...बाँकी

प्रधानमन्त्री प्रचण्डले आज महाकालेश्वर मन्दिरमा पूजा गर्ने

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूजाअर्चना कार्यक्रम तय भएको छ । भ्रमण तालिकाअनुसार प्रचण्ड बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने सो महाकालेश्वर...बाँकी

महिला क्रिकेटमा नेपालले मलेसियालाई हराउँदै २-१ को अग्रता लियो

महिला टीट्वान्टी क्रिकेट शृंखलाको बिहीबार भएको तेस्रो खेलमा नेपालले सफलता हात पारेको छ । नेपालले घरेलु टोली मलेसियालाई २७ रनले हराएको हो । जितसँगै नेपालले पाँच खेलको शृंखलामा २—१ को अग्रता पनि हासिल गरेको छ...बाँकी

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। नयाँदिल्लीको हैदराबाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता चलिरहेकाे छ । द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्...बाँकी

अमेरिका मोह : जोखिमपूर्ण यात्रा गर्दै मानिसहरू

उत्तर अमेरिकाको रियो ग्राण्डे नदीको किनार हुँदै अमेरिका जाँदै गरेका मानिसहरू । पछिल्लो समय मेक्सिको हुँदै अमेरिका छिर्ने आगन्तुकलाई अमेरिकाले कडाइ गरेको छ । विश्वका विभिन्न देशबाट मेक्सिको पुगेर त्यहाँबाट पैदल हुँदै जोखिमपूर्ण यात्रा गर्दै अमेरिकी...बाँकी

नेपाली नागरिकता लिएकाे आरोपमा १० जना भारतीय नागरिक पक्राउ

नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका...बाँकी

क्रिकेटमा नेपालको फड्को : एसिसी प्रिमियर कप च्याम्पियन बन्यो

नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ । मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बन्न सफल भएको हो । च्याम्पियन बनेसँगै नेपाल एसिया कप प्रतियोगितामा छनोट भएको छ । आगामी...बाँकी