News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, खेलकुद, मुख्य समाचार, समाचार

अविरल वर्षाका कारण आज थप खेल नहुने

निरन्तर वर्षाका कारण नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल खेल आजका लागि रोकिएको छ । अब बाँकी खेल मंगलबार बिहान ९ बजेदेखि जारी हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । फाइनल खेलका...बाँकी

सन्दीपको अलराउन्ड प्रदर्शनमा नेपालको शानदार जीत

सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट हुन पुगेको हो । जीतसँगै नेपाल समूह ए को विजेता बन्दै...बाँकी

दुर्घटनाबाट जाेगियाे फ्लाइ दुबई, गन्तव्यतर्फ लाग्यो विमान

फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड...बाँकी

५ वर्षभित्र चन्द्रमामा घर बनाउदै चीन, चन्द्रमाको माटोबाटै इँटा तयार गरिने

चन्द्रमामा आगामी केही वर्षमा भवनहरु बन्न थाल्नेछन् । विश्वशक्ति राष्ट्र चीनले छिटै नै त्यहाँ आफ्नो आधार शिविर बनाउन चाहेको छ र निर्माणको योजना बनाउने तयारी सुरु गरिसकेको छ । आगामी ५ वर्षभित्रमा चन्द्रमाको माटो नै...बाँकी

फागुनमा भित्रियो १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स

फागुन महिनामा १ खर्ब ४ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको वित्तीय विवरणअनुसार मासिक औसत ९९ अर्ब २५ कराेड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको पाइन्छ ।...बाँकी

वैज्ञानिकहरू विरुवा रोएको आवाज रेकर्ड गर्न सफल

वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन् । सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका सफल भएका हुन् । अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला...बाँकी

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६...बाँकी

टर्कीमा भूकम्प गएको करिब १९८ घण्टा पछि ७ जनाको जिवितै उद्धार

टर्कीमा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परेको उद्धार अझै जारी छ। रोयटर्सका अनुसार शक्तिशाली भूकम्प गएको ८ दिनपछि उद्धारकर्ताहरूले मंगलबार भूकम्प प्रभावित क्षेत्रहरूको भग्नावशेषबाट कम्तिमा ७ जनालाई जिवितै उद्धार गरेका छन्। सीएनएनका अनुसार भूकम्प गएको...बाँकी

टी-२० क्रिकेटमा भारतको नयाँ इतिहास, न्युजिल्याण्ड १६८ रनले पराजित

भारतले न्युजिल्याण्डविरुद्धको टी-२० क्रिकेटमा १६८ रनको कीर्तिमानी जित हासिल गरेको छ । यो, टी-२० क्रिकेटमा रन अन्तरको हिसाबले भारतको सबैभन्दा ठूलो जित हो । सबैभन्दा बढी रनको जितको रेकर्ड यसअघि १४३ थियो । भारतले सन्...बाँकी

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा यथावत्

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । ट्रान्सपरेन्सीले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गर्दै २०२२ मा नेपालले १०० मा ३४ अङ्कमात्रै पाएर भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा...बाँकी