News Portal

गृहपृष्ठ Uncategorized, अर्थ, खास खबर, समाचार

घट्यो पासपोर्टको मूल्‍य, ५ हजारमै ६६ पेजको पाइने

राहदानी विभागले सेवाग्राहीलाई असार ३ गतेबाट लागू हुने गरी ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी आगामी आइतबारबाट ५...बाँकी

युट्युब मनिटाइज गर्न अब ५ सय सब्सक्राइबर‍ र ३ हजार वाच आवर भए पुग्ने

साना क्रियटरहरूलाई ध्यानमा राख्दै युट्युबले मनिटाइजेसन पोलिसी अर्थात् च्यानल मनिटाइज गर्ने नियमहरूमा केही परिवर्तन ल्याएको छ । कम्पनीले साना क्रियटरलाई मध्यनजर गर्दै च्यानल मनिटाइज गर्ने नियमलाई केही खुकुलो बनाएको जनाएको छ । कम्पनीले ‘युट्युब पार्टनर...बाँकी

प्यूठानमा पहिलोपटक माैसम मापन यन्त्रको जडान गरियो

प्यूठानमा पहिलो पटक मौसम मापन यन्त्रको जडान गरिएको छ । यन्त्र मार्फत यहाँको माैसम मापन गर्न सकिनेछ । माण्डवी गाँउपालिका वडा नं. २ रातापानीमा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तरगत यन्त्रको जडान गरिएको छ । टेक्नोलोजी...बाँकी

जाल्पा सामुदायिक लघुवित्तले गर्यो मृतक कोमतीको परिवारलाई आर्थिक सहयोग

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सुर्पाल रोल्पाले प्यूठान जिल्ला स्वर्गद्धारी नगरपालिका वडा नं २ नयाँगाउँ प्युठान निवासी कोमती घर्तीको परिवारलाई ३ लाख ८६ हजार २ सय १८ रुपैया आर्थिक सहयोग गरेको छ...बाँकी

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएको छ । आज दिउँसो ४ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले दुवै सदनलाई...बाँकी

आर्थिक वर्ष २०८०–८१ को बजेट कस्तो र कति ?

काठमाडौं । आर्थिक वर्ष २०८०–८१ को बजेट निर्माणको काम चलिरहेको छ । कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ । मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ...बाँकी

क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाखसहित पुरस्कृत गर्ने मन्त्री परिषद्को निर्णय

नेपाल सरकारले एसिसी प्रिमियर कप विजेता नेपाली टोलीलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँसहित पुरस्कृत गर्ने सरकारका प्रवक्ता एवं सञ्चार...बाँकी

राष्ट्रपतिद्वारा बजेट अधिवेशनको आव्हान

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गते आइतबार दिउँसो ४ बजेका लागि संघीय संसद्‍का दुवै सदनको अधिवेशनको आह्वान गरेका छन् । मन्त्रिपरिषद्ले गरेको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार संसद्को अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपतिले अधिवेशन आह्वान...बाँकी

यातायातका उपसचिवविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भट्टराईले सेवा सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मशान्तसम्म गरेको...बाँकी