News Portal

गृहपृष्ठ Uncategorized, खास खबर, मनोरञ्जन, मुख्य समाचार, समाचार

हिमालय लोकस्टारको उपाधि रुकुमका बलराम विश्वकर्मालाई

हिमालय लोकस्टारको उपाधि रुकुमका बलराम विश्वकर्माले जितेका छन् । बुधबार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् । विजेता बलरामले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार प्राप्त गरेका छन् । विजेता उपविजेता...बाँकी

रोल्पामा सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्रहत्या गर्ने पक्राउ

रोल्पामा सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ५ स्थायी घर भएका ओमप्रकाश महरालाई रोल्पाबाटै नेपाल प्रहरीको साइबर ब्यूरो टिमले पक्राउ गरेको हो । आरोपित युवकले...बाँकी

दाङका किसानलाई चैते धान रोप्ने चटारो

चैत–वैशाखको खडेरीको समयमा देशका धेरै किसान खेती लगाउन आकाशे पानी पर्खिरहेका छन् । तर दाङका केही पहाडी भोगका किसानलाई भने यतिबेला चैते धान रोप्ने चटारोले छोएको छ । यो खडेरीकाबीच बंगलाचुली गाउँपालिका–४ गहतेरा किसान गोपाल...बाँकी

प्यूठानमा नुहाउन नदीमा गएका युवकको डुबेर मृत्यु

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ३ को सिमानामा पर्ने सोंड देखि माण्डवी नदीमा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ । स्वर्गद्वारी आश्रम (मन्दिर ) को नाममा रहेको रा...बाँकी

प्यूठानमा बच्चाले लाइटर खेलाउदा गोठमा आगलागी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं.९ सिम्लेमा स्थानीय भक्ति देवी घर्ती मगरको गोठमा सोमबार आगलागी भएको छ । आगलागीमा परि केही पशु चौपाया घाइते भएका छन भने लत्ताकपडा, मकै, गहुँ चामल लगायतको खाद्यान्न जलेर नष्ट...बाँकी

काठमाडौं महानगरपालिकामा आजदेखि अनलाइनबाटै नक्सापास हुने

काठमाडौं महानगरपालिकाले आजदेखि पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको छ। शुक्रबारदेखि महानगरले पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको महानगरपालिकाका मेयर बालेन शाहले जानकारी दिए। ‘हामीले अहिले नक्सा पास प्रणालीलाई पूर्ण रूपमा विद्युती प्रणालीमा गरेका छौं,’ उनले भने, ‘पहिले पनि विद्युतीय...बाँकी

आजदेखि २०८० साल सुरु, देशभर नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

आज विक्रम सम्वत २०८०  को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी...बाँकी

मेयर बालेनको निर्देशन पछि सिंहदरबारको फोहोर उठाउन बन्द

काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको हो । महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र शाह (बालेन) ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।...बाँकी

प्यूठानमा तरकारी बोक्ने जिप दुर्घटना हुदा एकजनाकाे मृत्यु

प्यूठानमा बाट दाङ जाने क्रममा सरुमारानी गाउपालिका ६ मोतिपुर भन्ने ठाउमा लु ३ च ३८५५ नम्बर को तरकारी बोक्ने जिप आज दुर्घटना भएकाे छ । दुर्घटनामा परि  लमही नगरपालिका -८ सतबरिया दाङ बस्ने अन्दाजी २४/२५...बाँकी

सवारी दुर्घटनामा परी प्यूठानमा एसइइ परीक्षार्थीको मृत्युु

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङमा मोटरसाइकलले स्कुल बसलाई ओभरटक गर्न खोज्दा ठोक्किएर मोटरसाइकलमा सवार एक एसइइ दिएर फर्कदै गरेका एक परीक्षार्थीको मृत्युु भएको छ । विद्यानन्द माबि जुडापाटा परीक्षा केन्द्रमा एसइइ परीक्षा...बाँकी