News Portal

गृहपृष्ठ Uncategorized, भिडियो, मनोरञ्जन, समाचार

सुनिल गिरीको झम्के साँझ छोटो समयमै लोकप्रिय बन्दै

लोकप्रिय गायक विशेषतः युवा पुस्ताका ढुकढुकी सुनिल गिरीको नयाँ गीत “झम्के साँझैमा” सार्वजनिक भएको छोटो समयमै अत्यन्तै लोकप्रिय बनेको छ । हामीले यो समाचार तयार पार्दासम्म गीत अहिले युटुबको ट्रेडिङ नम्बर ३ मा छ भने...बाँकी

टेके र मायाकाे प्रेमकथा “टेकमाया” सार्वजनिक

संगीतकार श्री कृष्ण बम मल्लको नयाँ गीत “टेकमया” सार्वजनिक भएको छ । विशेष गरेर सुगम संगीत विधाका गीतहरु सृजना गर्दै आएका मल्लकाे केही समय अगाडी डाँडा घरे साइली नामक दाेहाेरी गीत ले नेपाली संगीत बजारमा...बाँकी

प्रकाश सपुतको “पिर” लाई लिएर आवेगमा आइहाल्नु पर्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आइहाल्नु नपर्ने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदै प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो लागेको छैन उनले...बाँकी

सदाबहार गायक हेमन्त शर्माकाे ‘भन मेरो मालिक’

सदाबहार गायक हेमन्त शर्माको नयाँ गीत ‘भन मेरो मालिक’ सार्वजनिक भएको छ । गीतमा गायक शर्माकै शब्द र संगीत स्वर रहेको छ भने गायिकामा एलिना चौहानले साथ दिएकी छिन् । गीतमा संगीत संयोजन संगै ध्वनी...बाँकी

सर्जक एवं गायक भगवान भण्डारीकाे झ्यालैना ऐना लाेकप्रिय बन्दै

लाेकले रुचाएका सर्जक एवं गायक भगवान भण्डारीकाे पछिल्लाे समय बजारमा आएकाे लाेक तथा दाेहाेरी गीत “झ्यालैमा ‌ऐना” लाेकप्रिय भन्दै गएकाे छ । गायक भगवानलाई नव गायिका लक्ष्मी खड्काले आवाजमा साथ दिएकी छिन । गीतमा शब्द...बाँकी

एकनाराण भण्डारीकाे स्वरमा जुम्लाबाट आउनुभयाे मित

सर्वप्रिय सर्जक एकनारायण भण्डारीकाे आवाजमा नयाँ गीत “जुम्लाबाट आउनुभयाे मित” सार्वजनिक भएकाे छ । आेझेलमा पर्दै गईरहेकाे मितेरी साइनोको कथा बोकेको गीत सधैं अरुलाई गाउन लगाउने एकनारायण यसपाली आफैंले गाएका छन । गीतकार एकनारायणले गीतकाे...बाँकी

प्रसाद लामिछानेकाे संगीतमा “प्रदेशी घरदेशी” सार्वजनिक

लाेकप्रिय सर्जक प्रसाद लामिछानेकाे संगीतमा नयाँ गीत “प्रदेशी घरदेशी” सार्वजनिक भएकाे छ । गीतमा शब्द सृजना सुजन पाैडेलले गरेका हुन । लाेक स्वर स्वर सम्राट राजु परियार र पछिल्लाे समयकी लाेकप्रिय गायिका सुनिता बुढाकाे आवाज...बाँकी

गाेरी माेटीमा चक्र बम र मुस्कान चौधरीकाे राेमान्स

लाेकप्रिय गायक माेडल चक्र बमको प्रस्तुतिमा रहेको ‘गोरी मोटी’ बोलको भोजपुरी गीत सार्वजनिक भएको छ।  गायक चक्र बमको शब्द सङ्गीत रहेकाे यस गीतमा पुनिता प्रिया र चक्र बमकै स्वर रहेको छ । गीतकाे म्युजिक एरेन्ज...बाँकी

राजु परियार र जालुमाया गरुङ्गकाे आवाजमा चरी वनैमा सार्वजनिक

लाेकप्रिय गायिका जालुमाया गुरुङ्गकाे नयाँ लाेक तथा दाेहाेरी गीत “चरी वनैमा” सार्वजनिक भएकाे छ । गीतमा लाेक स्वर सम्राट राजु परियार संगै गायिका जालुमायाकाे स्वर रहेकाे छ । गीतकाे लय  शब्द गायिका जालुमाया नै गरेका...बाँकी

बाल गायिका आयुषा गाैतमकाे पहिलाे गीत फुलि नाकैमा ले पायाे कराेड भ्युज

बाल गायिका आयुषा गाैतमकाे पहिलाे गीत “फुली नाकैमा” युटुबमा कराेड पटक हेरिएकाे छ । गीतमा स्वर आयुषा गाैतम र राजु परियारकाे रहेकाे छ । लाेकप्रिय गीतकार प्रल्हाद सुवेदीकाे शब्द र डिआर सुजनकाे संगीत रहेकाे यस...बाँकी