News Portal

गृहपृष्ठ Uncategorized, भिडियो, मनोरञ्जन

रामचन्द्र चन्द र टिका प्रसाईंको आवाजमा ‘मौरी जस्तै’

लोकप्रिय गायक रामचन्द्र चन्दको ‘मौरी जस्तै’ बोलको गीत सार्वजनिक भएको छ । गायक चन्द र गायिका टीका प्रसाइले गीतमा आवाज दिएका छन् । विक्रमबाबू बिश्वकर्माको शब्द तथा नन्दु परियारको संगीत रहेको गीतमा कृष्ण बिकले एरेन्ज...बाँकी

लोकप्रिय गायिका जमुना सनमको ‘नाग नागीन’ सार्वजनिक

लोकप्रिय गायिका जमुना सनम र लोकप्रिय गायक एवं सर्जक बसन्त थापाको आवाजमा रहेको लोक दोहोरी गीत ‘नाग नागीन’ सार्वजनिक भएको छ । गीतको शब्द, संगीत सृजना र संगीत संयोजन राजु सुनामले गरेका छन् । एचबिएन...बाँकी

विक्रमबाबुकाे शब्द र अभियनमा ‘अचार आँपैकाे’ सार्वजनिक

सर्जक विक्रम बाबु विश्‍वकर्माले आफ्नै शब्द र अभिनयमा ‘अचार आँपैकाे’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा दिपक दर्लामी मगर र विष्णु मगरले स्वर दिएका छन् । गीतमा थेगाे दिपक दर्लामी मगरकै रहेकाे छ भने...बाँकी

सर्जक निरोज भट्टको तप्प आँशु खस्यो” चर्चामा

सर्जक निरोज भट्टको “तप्प आँशु खस्यो” बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएसंगै गीतले चर्चा बटुलीरहेको छ । निरोज भट्टको शब्द सृजना अनिश दवाडीको संगीत सृजना रहेको यस गीतमा लोकप्रिय गायिका पूर्णकला बिसी र...बाँकी

शान्ति श्री परियार र अमित सुनारकाे आवाजमा ‘पात बजाउँदै’ सार्वजनिक

गायक अमित सुनारले ‘पात बजाउँदै’बोलको गीत सार्वजनिक गरेका छन् । गायक एवं माेडल अमित सुनार र गायिका शान्तिश्री परियारको आवाजमा नयाँ गीत ‘पात बजाउँदै’ सार्वजनिक भएकाे छ । गीतमा शब्द सृजना गीतकार विक्रमबाबु विश्‍वकर्माले गरेका...बाँकी

राजन भुजेल र रेजिना परियारकाे आवाजमा ‘युके लण्डनमा’ सार्वजनिक

लोकप्रिय गायक राजन भुजेलको नयाँ गीत ‘यूके लण्डनमा’ सार्वजनिक भएको छ । राजन भुजेललाई स्वरमा पछिल्लाे समयकी लाेकप्रिय गायिका रेजिना परियारले साथ दिएकी छिन् । गीतकाे थेगाे राजन भुजेलले सृजना गरेका छन भने संगीत वरिष्ठ...बाँकी

निरोज भट्टको ‘हारे मायालु’ सार्वजनिक (भिडियो)

निरोज भट्ट रचित ‘हारे मायालु’ बोलको गीत सार्वजनिक भएको छ। ‘हारे मायालु’मा संगीत रमेश परियारको रहेको छ भने गीत विक्रम परियार र रेजिना परियारले गाएका हुन् । गीतको अडियो पक्ष र भिडियो पक्ष उत्कृष्ट बनेको...बाँकी

जीवन परियारले गाएको गीतमा धिरेन शाक्य र रेजीना उप्रेतीको अभिनय

गायक जीवन परियार र चन्द्रा गुरुङको स्वरमा नयाँ गीत ‘साइला’ सार्वजनिक भएको छ । गीतका शब्द विनोद ढकालले सृजना गरेका छन् । संगीत गायक जीवन परियारले नै सृजना गरेका हुन । म्युजिक भिडियोमा नायक धिरेन...बाँकी

लोकप्रिय सर्जक प्रसाद लामिछानेको ‘लेकमा गुराँस’ सार्वजनिक

लोकप्रिय सर्जक प्रसाद लामिछानेको सृजनामा नयाँ गीत ‘लेकमा गुराँस’ सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार एवम् गायक बसन्त थापा र लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री संगको सहकार्यमा सर्जक लामिछानेले नयाँ प्रस्तुति लिएर आएका हुन् ।...बाँकी

दिपिका र निश्चलको आवाजमा मौलिक गीत ‘बन्धकी’ सार्वजनिक

लोकप्रिय लोक दोहोरी गायिका दिपिका बयम्बु मगर र निश्चल दवाडीको आवाजमा मौलिक दोहोरी गीत ‘बन्धकी’ सार्वजनिक भएको छ । गीतमा शब्द सृजना निश्चल दवाडीले गरेका हुन भने संगीत अर्को लोकप्रिय गायक सर्जक बाबुकृष्ण परियारले भरेका...बाँकी