News Portal

गृहपृष्ठ मनोरञ्जन, समाचार

सर्वोत्कृष्ट लय (लोक दोहोरी) अवार्ड सर्जक प्रसाद लामिछानेलाई

नेपाली लाेक दाेहाेरी गीत संगीतमा विगत एक दशक देखि सक्रिय रहेका सर्जक प्रसाद लामिछानेले सर्वोत्कृष्ट लय (लोक दोहोरी) तर्फबाट तेस्रो ज्योती फिल्म्स अवार्ड २०७८ हात पारेका छन् । चलचित्र निर्माता निर्देशक  तुलसी घिमिरे तथा नायक...बाँकी

ज्योति फिल्मद्वारा राकेश सोनी सम्मानित

म्युजिक ऐरेन्जर राकेश सोनीलाई ज्योति फिल्मस्द्वारा सम्मान गरिएको छ। विगत लामाे समय देखि नेपाली गीत संगीतकाे क्षेत्रमा संगीत संयाेजनकाे क्षेत्रवाट  योगदान पुर्याएको भन्दै सोनीलाई सम्मान गरिएको हो । विगत १४ वर्षदेखि सांगीतिक क्षेत्रमा रहेर काम...बाँकी

कमल थापाले पाए डाँडा घरे साइली बाट सर्वोउत्कष्ट रेकर्डिस्टको अवार्ड

नेपाली गीत संगीतमा उत्कृष्ट योगदान दिन सफल प्रिज्म रेकर्डिङ स्टुडियोका कुसल रेकर्डिस्ट कमल थापा मगरले सर्वोउत्कृष्ट रेकर्डिस्ट विधा बाट तेस्रो ज्योती फिल्म्स अवार्ड २०७८ हात पारेका छन् । चलचित्र निर्माता निर्देशक  तुलसी घिमिरे तथा नायक...बाँकी

सुनिल गिरीको झम्के साँझ छोटो समयमै लोकप्रिय बन्दै

लोकप्रिय गायक विशेषतः युवा पुस्ताका ढुकढुकी सुनिल गिरीको नयाँ गीत “झम्के साँझैमा” सार्वजनिक भएको छोटो समयमै अत्यन्तै लोकप्रिय बनेको छ । हामीले यो समाचार तयार पार्दासम्म गीत अहिले युटुबको ट्रेडिङ नम्बर ३ मा छ भने...बाँकी

पल शाहलाई थुनामा पठाउन तनहुँ अदालतको आदेश

बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश तनहुँ जिल्ला अदालतले गरेको छ । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो...बाँकी

टेके र मायाकाे प्रेमकथा “टेकमाया” सार्वजनिक

संगीतकार श्री कृष्ण बम मल्लको नयाँ गीत “टेकमया” सार्वजनिक भएको छ । विशेष गरेर सुगम संगीत विधाका गीतहरु सृजना गर्दै आएका मल्लकाे केही समय अगाडी डाँडा घरे साइली नामक दाेहाेरी गीत ले नेपाली संगीत बजारमा...बाँकी

पिरकाे नयाँ कीर्तिमानी एक हप्तामै एक कराेड भ्युज

कलाकार प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले नेपाली सांगीतिक जगतमा नयाँ उचाइ कायम गरेकाे छ ।  सार्वजनिक भएकाे एक हप्तामै युटुबमा एक कराेड पटक हेरिएकाे उक्त गीत नेपाली गीत संगीतकै पहिलाे हाे । सार्वजनिक भएपछि...बाँकी

पर्वत कलाकार समाजको अध्यक्षमा लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा

लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा पर्वत कलाकार समाजको अध्यक्षमा निर्वाचित भएका छन । पर्वत कलाकार समाज नेपालको दोश्रो अधिवेशनले अध्यक्षमा विश्वकर्मा सहितको नयाँ कार्यसमिति चयन गरेको छ ।  सर्वसम्मत प्रक्रियाबाट चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण...बाँकी

“पिर” विवादपछि प्रकाश सपुतले मुख खोले, भन्छन् मैले गल्ती गरेको हो कि तपाईंहरु केहीले गलत बुझ्नुभएको हो

हालै सार्वजनिक भएको कलाकार प्रकाश सपुतको ‘पिर’ गीतले सांगीतिक क्षेत्र मात्र नभएर राजनीतिक वृत्तमा समेत तरंग पैदा गरेको छ । विशेष गरेर जनयुद्ध लडेका पूर्व लडाकुहरुको उचित व्यवस्थापन नहुदा उनीहरुले भोगिरहेको दर्दनाक पिडा देखाउन खोजिएको...बाँकी

प्रकाश सपुतको “पिर” लाई लिएर आवेगमा आइहाल्नु पर्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आइहाल्नु नपर्ने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदै प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो लागेको छैन उनले...बाँकी