News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, राजनीति, समाचार

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा र...बाँकी

टोपबहादुरले पठाए संसद् सचिवालयलाई बिरामी भएको पत्र

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि भूमिगत भएका एमाले सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्रमार्फत संसद सचिवालयलाई जानकारी गराएका छन् । रायमाझीले बिरामी बिदा भनेर संसद सचिवालयमा इमेलमार्फत चिठ्ठी पठाएका हुन्। आजै एमालेले...बाँकी

अन्टोनियो ग्रासिया र अमरेशकुमार

सन् २०१३ को डिसेम्बरमा मेक्सिको को पार्लियामेण्टमा अचानक अनौठो परिदृष्य देखियो। मेक्सिकन पार्लियामेण्टका सांसद अन्टोनियो गार्सिया ( Antonio Garcia) ले सदन चलिरहेकै समयमा पेण्टी बाहेकका आफ्ना सम्पूर्ण लुगा खोलेर बिरोध प्रदर्शन गरेका थिए । सरकारले...बाँकी

सांसद अमरेशकुमार संसदमै नांगिए

प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले संसद् बैठक चलिरहेका वेला सर्ट र गन्जी फुकार अर्धनग्न भएका छन् । सोमबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनीले सर्ट र गन्जी खोलेर अर्धनग्न भएका हुन् । उनले ब‌ैठकमा आकस्मिक समय माग गरेका थिए ।...बाँकी

‘भ्रष्टाचारीहरुको फाइल खुल्दैछन्, यो ट्रेलर मात्र हो, सिंगै फिल्म देखिनेवाला छ’ प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टाचारीहरुको फाइल खोल्न सुरु गरिएको बताएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै प्रचण्डले भ्रष्टाचारको फाइल खोल्न...बाँकी

सानु भण्डारीको डायरीमा भेटियो रायमाझी र उनका छोरा सन्दीपले नगद लिएको रेकर्ड

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा ललितपुरका सानु भण्डारी अहिले प्रहरीको हिरासतमा छन् । भण्डारीले नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ‘मामा’ सम्बोधन गर्छन् । २०७९ चैत १२ मा...बाँकी

रायमाझीलाई बाटोबाटै पक्राउ गर्न खोज्नु रहस्यमय : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्न खोज्नु रहस्यपूर्ण भएको बताएका छन् । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले...बाँकी

सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका...बाँकी

पूर्वमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार रायमाझी बिहीबार बिहान भैरहवाबाट पक्राउ परेका हुन्...बाँकी

बिस्तारित मन्त्री मण्डलमा नवनियुक्त मन्त्रीहरूको सपथ आज हुने

हिजो भएको मन्त्री मण्डल बिस्तारमा मन्त्री बनेका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण विहीबार (आज) हुनेभएको छ । नेपाली कांग्रेसका तर्फबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन...बाँकी