News Portal

गृहपृष्ठ मुख्य समाचार, लुम्बिनी प्रदेश, समाचार

दाङ बस दुर्घटना अपडेट : मृतक १२ मध्ये ८ जनाको सनाखत

दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुने मध्येका  ८ जनाको सनाखत भएको छ । मृतक १२  जना मध्ये  दुई जना भारतीय नागरिक सहित ८ जनाको परिचाहन भएको  हो । मृत्यु हुनेहरूमा...बाँकी

दाङको राप्ती नदीमा यात्रुवहाक बस खस्यो

दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खसेको छ । शुक्रबार राति १० बजेतिर बस पुलबाट नदीमा खसेको इप्रका भालुवाङका प्रहरी निरीक्षक उज्जवल सिंहले बताए । घटना बारे थप विवरण आउन बाँकी छ । प्रहरी...बाँकी

रूसी भर्ती सेनामा अवैध नेपाली : स्वदेश फिर्ताको पहल

रूसी भर्ती सेनामा अवैध नेपाली : स्वदेश फिर्ताको पहल काठमाडौँ, परराष्ट्रमन्त्री एन.पी. साउँदले रुसी सेनामा संलग्न भएका भनिएका नेपाली नागरिकको यकिन तथ्याङ्क सङ्कलन र स्वदेश फिर्ताको पहल भइरहेको बताउनु भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ...बाँकी

ट्राफिक प्रहरीलाई एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार जरिवाना

काठमाडौँ । बुधबार दुई ट्राफिक प्रहरीले एक जना पसलेलाई समातेर काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा पुर्‍याए । कारण थियो, उनले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिनु । प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन गोठले बुधबार...बाँकी

पशुपतिनाथ मन्दिर आसपास एक साताका लागि मासु तथा मदिरा बिक्री र सेवनमा राेक

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै गौशाला...बाँकी

प्युठान न.पा ५ को वडा कप आज बाट सन्चालन

प्युठानको प्युठान नगरपालिका ५ जुम्रीकाडाले आज वाट वडा कप पुरुष तथा महिला भलिबल सन्चालनमा ल्याएको छ। आज वडा अध्यक्ष नन्दराम पुन मगरको अध्यक्षतामा वडा कपको उदघाटन गरिएको हो,कार्यक्रम को प्रमुख अतिथि प्युठान नगरपालिका प्रमुख बिस्णु...बाँकी

भूकम्पको केन्द्रविन्दु पर्ने बारेकोट गाउँपालिकामा सग्ला घर देख्न सकिएन : गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ । दुवै जिल्लामा गरी ९२ जनाभन्दा धेरैको मृत्यु भएको छ भने सयौं...बाँकी

अदालतको आदेश पछि प्रहरी भन्छ – रिगललाई खोज्दैछौं

नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरेर हत्या गरेको घटनामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को बाँकी कैद मिनाहा गर्ने निर्णय बदर भएको छ । न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको...बाँकी

भारतले बनायो पुरुषका लागि गर्भ निरोधक सुई

नयाँ दिल्ली (भारत) । चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को एक प्रयोगले निकै चर्चा पाइरहेको छ । आईसीएमआरले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको...बाँकी

मुगुमा एकै परिवारका ४ जनाको हत्या

छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ...बाँकी