News Portal

गृहपृष्ठ Uncategorized, अर्थ, खास खबर, गुड न्युज, फोटो फिचर, समाचार

जनकपुर-जयनगर रेल आजदेखि भंगहासम्म गुड्ने दिनको ६ पटक सेवा दिने

नेपालको एक मात्र जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । थप १७...बाँकी

मगर समुदायले टुँडिखेलमा यसरी मनाए माघे सकराती (तस्वीरहरु)

आदिवासी मगर समुदायले पनि संघीय राजधानी काठमाडौंको टुँडिखेलमा माघे सकराती मनाएका छन् । ‘मगरात सभ्यताको संरक्षण–सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे सकराती–२०७९ भव्यताका साथ मनाऔं’ भन्ने नाराका साथ मगर समुदायले पनि काठमाडौ्को...बाँकी

हुम्लामा भेटियो जङ्गली याक, हेर्नुहोस् तस्वीर

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले अति दुर्लभ जङ्गली याकको तस्वीर खिचेका छन् । हुम्लाको लिमी उपत्यका क्षेत्रमा उनले जंगली याकको तस्वीर खिचेका हुन् । लिमी भ्याली नेपाल-तिब्बतको सीमा क्षेत्र हो, जुन निकै विकट छ । यस्तै...बाँकी

उपत्यका समन्वय समिति लाजिम्पाटकाे अध्यक्षमा बसन्त विश्‍वकर्मा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय लाजिम्पाट समितिको अध्यक्ष लाेकप्रिय गायक पदमा वसन्त विश्वकर्मा चयन भएका छन् । चौथो साधरण सभा तथा दोस्रो अधिबेशनबाट विश्‍वकर्मा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै अन्य...बाँकी

चलचित्र ‘जुना’ काे राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रथम पटक अवलाेकन

जीवन सेञ्चुरी निर्देशित चलचित्र ‘जुना’ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा प्रथम पटक अवलोकन गरिएको छ । चलचित्रलाई उपराष्ट्रपति नन्द बहादुर पुन, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री मा. उमा रेग्मी , शिक्षा विज्ञान तथा प्रविधि...बाँकी

लाखे नाच ब्युत्याइँदै नेवार समुदाय (फोटो/फिचर)

लोप हुन लागेको लाखे नाच जोगाउने अभियान नेवार समुदायले थालेका छन् । काठमाडौं उपत्यका र नेवार समुदायको बसोबास भएका देश का अन्य भागमा पर्व तथा जात्राहरूमा नाचिने यो नाचको प्रचलन पछिल्लो हराउँदै गएपछि यसलाई ब्युँत्याउन...बाँकी