News Portal

गृहपृष्ठ Uncategorized, समाचार

आजको मौसम : कर्णाली र सुदूरपश्चिमका केही भू-भागमा पानी र हिमपातको सम्भावना

आज आइतबार पनि कर्णाली र सुदूरपश्चिमका केही भू-भागमा पानी र हिमपातको सम्भावना रहेको छ । आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...बाँकी

यस्तो छ संवैधानिक इजलासको संक्षिप्त आदेश (आदेशसहित)

सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पद उत्प्रेषणको आदेशले बदर गरेको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक...बाँकी

सर्वोच्च अदालत कै अगाडी रवि लामिछानेका समर्थकको प्रदर्शन

सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि नै प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमाएका छन् । अदालतको फैसलाको विरुद्धमा लामिछानेका...बाँकी

रवि लामिछानेको गृहमन्त्री पद संगै गुम्यो सांसद पद

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सर्वोच्च अदालतले सांसद पद खारेज गएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको...बाँकी

शान्तिश्री परियार र युवराज मगरकाे आवाजमा कालजयी गीत‘नरोउ मायालु’

नेपाली लोक संगीत जगतका अमर श्रष्टा स्व.झलकमान गन्धर्वले दशकाैं पहिले गाएको उक्त गीतमा गीतकार बलराम चौलागाँई र संगीतमा गणेश परियारको यथावत् रहेका छन् । पुन: रेकर्ड गरेर ल्याईएकाे गीतमा स्व. झलकमान गन्धर्व प्रति समर्पण गर्दै...बाँकी

दाेहाेरीका एक अब्बल गायक भीम पाैडेल सधैको लागि अस्ताए

प्रत्येक्ष दाेहाेरीका एक अब्बल गायक भीम पौडेल सधैको लागि अस्ताएका छन । प्रत्येक्ष दाेहाेरी गाएर दर्शक श्राेताकाे सर्बाधिक माया पाएका भीम कलाकारहरुकाे उर्वर भूमि भनेर चिनिने स्याङ्जा जिल्लामा जन्मिएका गायक हुन्। सधै‌ं हसिलाे मुद्रामा रहेर...बाँकी

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सुनुवाइ जारी

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादलाई सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । बुधबार विपक्षीको बहस लम्बिएपछि शुक्रबार पुनः बस्ने गरी इजलास उठेको हो । अधिवक्ता रविराज बसौलासमेत र अधिवक्ता युवराज पौडेलले छुट्टाछुट्टै दायर गरेको रिटमाथिको सुनुवाइ पहिलो दिन...बाँकी

शान्तिको सन्देश

बिहानी पख उदाएको सूर्यको किरणसँग जब म आफ्नो आँखा खोल्छु , पंक्षीहरु आफ्नो काममा उडेसरी म आफ्नो गन्तव्य कोर्छु। गन्तव्य त टाढा नै छ थाहा छ मलाई, यात्रामा कठिनाई अझै छन् धेरै सोच्दिन म त्यो...बाँकी

भारतीय पर्यटक भित्रिने नाका कोइलावास

कुनै समय व्यापारिक केन्द्र बनेको कोइलावासले अब भने पर्यटकीय नाकाको रुपमा परिचय बनाउन थालेको छ । अन्तरदेशीय व्यापारमा खासै प्रयोगमा आउन नसकेको कोइलावास भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रुपमा भने स्थापित हुन थालेको छ ।...बाँकी