News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, राजनीति, समाचार

सरकार भ्रष्टाचारको जरैसम्म पुग्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारको जरैसम्म पुग्ने छन् बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै प्रधानमन्त्रीले सुशासनका निम्ति सरकार साहसिक रूपमा अघि बढेको बताए । ‘देश निकै निराशा, निकै अन्योल, निकै अस्थिरता र...बाँकी

भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम लिएको अडियो सक्कली, सन्देश शर्माको स्वरसँग मिल्यो

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवम् सांसद डा. आरजु राणाको नाम लिइएको अडियो सक्कली भएको पुष्टि भएको छ । राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै  छानबिन गरी दोषीलाई...बाँकी

लड्न लागेको भैंसीलाई काँध थाप्दा वडा सचिवको मृत्यु

भैँसीको जिउले च्यापिएर दैलेखको नारायण नगरपालिका–१० का वडासचिवको ज्यान गएको छ । वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर ५५ वर्षीय चक्रबहादुर कटुवालको ज्यान गएको हो ।...बाँकी

पशुपतिको ज्यासलमा भेटियो ४० तोला सुन

पशुपतिको ज्यासलमा करिब ४० तोला सुनको टुक्रा भेटिएको जनाइएको छ । जलहरी बनाएको ठाउँमा सरसफाइ गर्ने क्रममा शुक्रबार बिहान करिब ४० तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोष स्रोतको भनाइ छ। यसबारे विकास कोषका अधिकारीहरू...बाँकी

रोल्पाको घोडागाउँमा बन्यो सहिद स्मृति प्रवेशद्वार

दशवर्षे जनयुद्धकाे क्रममा सहादत प्राप्त गरेका सहिदहरुको स्मृतीमा राेल्पामा सहिद स्मृती प्रवेशद्वारकाे निमार्ण गरिएकाे  छ । जिल्लाकाे सुनिलस्मृती गाउँपालिका वडा नम्वर १ घोडा गाउँमा अवस्थित पर्यटकीय स्थल रातोमाटोमा उक्त सहिद स्मृती प्रवेशद्वारकाे निमार्ण गरिएकाे हाे...बाँकी

एलिजा गाैतमले गरिन् राजनीति छाेडेकाे घोषणा

नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख एलिजा गौतमले राजनीतिबाट बिदा भएको घोषणा गरेकी छन् । बिहीबार आफ्नो सामाजिक सञ्जाल फेस्बुकमार्फत उनले आफू अब समाज सेवामा सक्रिय हुने बताएकी छन् । पार्टी प्रवेश गरेको छोटो समयमै...बाँकी

सल्यानमा बसमा करेन्ट लाग्दा बुबा छोराको मृत्यु, अन्य घाइते

दाङबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट लागेर रोल्पा गंगादेव ४ का अन्दाजी ७२ वर्षीय कालुराम डाँगी र उनका छोरा अन्दाजी ३५ वर्षका टोपीलाल डाँगीको मृत्युु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका डलसिंगे जाँदै...बाँकी

रहेनन् लोकप्रिय कलाकार रवि तामाङ

चर्चित गायक रविन तामाङकाे निधन भएकाे छ । पारिवारिक श्रोतकाअनुसार उनको मंगलबार साँझ काठमाडौँको बूढानीलकण्ठस्थित निवासमा ६० वर्षको उमेरमा निधन भएको हाे । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।...बाँकी

अन्तरजातीय बिहे गरेका युवकको घर जलाइयो

दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका छन् । तातोपानी–४ गिडीखोलामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरेको आरोपमा आइतबार स्थानीय २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ । गत साता तातोपानी–४ गिडीखोला...बाँकी

मर्मस्पर्शी गीत “रुनलाई त होनी माया लाउनी” ले चर्चा बटुल्दै

गजल गीत गाएर चर्चा कमाएका लोकप्रिय गायक राज सिग्देलले पहिलोपटक “रुनलाई त होनी माया लाउनी” नामक लोक गीतमा आफ्नो आवाज दिएका छन् । उनलाई स्वरमा अहिलेकी लोकप्रिय गायिका शान्ति श्री परियारले साथ दिएकी छिन् ।...बाँकी