News Portal

गृहपृष्ठ Uncategorized, खास खबर, मुख्य समाचार, समाचार, साहित्य

कमेडी क्लब विथ च्याम्पियन्समा प्रसारित सामग्रीप्रति गन्धर्व सांस्कृतिक कला संगठनको आपत्ति

नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा गन्धर्व समुदायमाथि सिर्जना गरिएको पात्रप्रति गन्धर्व सांस्कृतिक कला संगठनले आपत्ति जनाएको छ । संगठनले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रममा सिर्जना गरिएको पात्रले सिंगो गन्धर्व समुदायको...बाँकी

अब किसानलाई मलको हाहाकार हुन दिदैनाैं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानका लागि मलको हाहाकार हुन नदिने बताएका छन् । संसदमा उनले भने, ‘पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन् । मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर...बाँकी

स्वयं सेवा नेपालले बाड्यो बिपन्न बिद्यार्थीलाइ झोला तथा शैक्षिक सामाग्री

दुर्गम तथा पिछडिएका वर्ग, विपन्न परिवारका सामुदायिक बिधालय मा पढ्ने बिधार्थी हरु का लागि शैक्षिक सामग्री वितरण गर्दै आएको स्वयं सेवा नेपालले यस पटक दाङ जिल्लाको घोराही उपमहानगर नगरपालिका का केही वडा र केही स्कुल...बाँकी

दुबै खुट्टा गुमाएकी मिना खत्रीले पाइन् कृत्रिम खुट्टा

दुबै खुट्टा गुमाएपछि जीवन सकिएजस्तो लागेको थियो, तर आँट गर्दा कठिन काम पनि गर्न सकिँदो रहेछ’: आजभन्दा १३ बर्ष अगाडि प्युठानको जुम्रीकाँडामा जन्मिएका मिना खत्री शारिरिक रुपमा अशक्त छन । प्युठानको पुर्ण गाउँ अझै पनि...बाँकी

प्रकाश सपूतमाथि बोतल प्रहारको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आपत्ति

गायक प्रकाश सपूतमाथि भएको बोतल प्रहारको घटना अराजकताको पराकाष्ठा भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली समयअनुसार आइतवार राती...बाँकी

रोमानियामा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि बोतल प्रहार

बहुचर्चित कलाकार गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार भएको छ । सांगीतिक कार्यक्रमका सिलसिलामा रोमानियामा रहेका गायक सपुतमाथि स्टेजमा प्रस्तुति दिइरहेकै बेला दर्शकबाट तर्फबाट आक्रमण भएको हो । गीत गाइरहेका बेला उनलाई एक दर्शकले बोतल...बाँकी

हेमन्त र प्रेमाको धौलागिरी क्षेत्रमा प्रचलित भाका ‘मयालाई’ सार्वजनिक

चर्चित सारङ्गी बादक एवं गायक हेमन्त कान्छा रसाइली र गायिका प्रेमा पुर्जाको स्वरमा रहेको पन्चेबाजा गीत ‘मयालाई’ सार्वजनिक भएको छ । गीतको शब्द सृजना गीतकार राजकुमार बगरले गरेका हुन् । प्रेमा पुर्जाको संगीत, हेमन्त कान्छाकै...बाँकी

लोकप्रिय गायक विक्रम परियारको आवाजमा ‘अन्त नभने’ सार्वजनिक

लोकप्रिय गायक विक्रम परियार र गायिका गरिमा कार्कीको आवाजमा बिल्कुलै नयाँ लोक दोहोरी गीत ‘अन्त नभने’ सार्वजनिक भएको छ । गीत शब्द सृजना लोकप्रिय गीतकार नेत्र अर्यालले गरेका छन् भने संगीत पछिल्लो समयका व्यस्त संगीतकार...बाँकी

हेमन्त शर्मा र अनु चौधरीको आवाजमा ‘माया त भगवान हो’

सदाबहार लोकप्रिय गायक हेमन्त शर्मा र पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरीको स्वरमा प्रेमील गीत ‘माया त भगवान हो’ सार्वजनिक भएको छ । गीत शब्द संगीत हेमन्त शर्मालेनै सृजना गरेका हुन । किरण सुनारको संगीत...बाँकी