News Portal

हेमन्त र जुनाकाे जीवन्त अभिनयमा वनकाे हरिण

फरकपोस्ट संवाददातामाघ ९ काठमाण्डाै‌
६८४ पटक
माघ ९ काठमाण्डाै‌

चर्चित एवं व्यस्त सारङ्गी वादक तथा लाेकप्रिय गायक, सर्जक हेमन्त कान्छा रसाइली र ऋतु बाेहाेराकाे आवाजमा अत्यन्तै मर्मस्पर्शी गीत “वनकाे हरिण” सार्वजनिक भएकाे छ । गीतकाे शब्द सृजना गीतकार राजकुमार बगरले गरेका हुन भने संगीत संगीत संयाेजन गायक स्वंयम गायक कान्छाले गरेका हुन ।

म्युजिक भिडियोमा  हेमन्त कान्छा रसाइली,जुना गुरुङ,शर्मिला,सिर्जना,कृष्ण कुमारी खड्का र पवित्र पाण्डे अभिनय रहेको छ | रमेश बिक रसाइलीले निर्देशन सम्पादन गरेकाे यस म्युजिक भिडियाेकाे छांयाकन राम केसीले गरेका हुन । गीतकाे म्युजिक भिडियो Hemanta Kanchha Rasaily को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गीतले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना

भिडियो :

प्रतिकृया दिनुहोस्