News Portal

माओवादी केन्द्रीय समितिमा ५० जना मात्रै थपिए

फरकपोस्ट संवाददाताफागुन २४ काठमाण्डाैं
३३६ पटक
फागुन २४ काठमाण्डाैं

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिमा थप ५० जना थपिएका छन् । महाधिवेशनमा केन्द्रीय प्रतिनिधी रहेका ३७ जना सहित ४ जना दलित र ९ जना मधेसी सहित ५० जना मात्रै अहिले केन्द्रीय समितिमा परेका हुन् ।

यस अगाडी २४७ जनाको केन्द्रीय समिति महाधिवेशनले घोषणा गरेको थियो । अहिले थप ५० जना गरेर २९७ जनाको केन्द्रीय समिति फाइनल भएको हो । ४ जना दलित र ९ जना मधेसी को नाम  पछि तय गरिने माओवादीले जनाएकाे छ।

यी ३७ जना परे केन्द्रीय समितिमा
महाधिवेशनमा केन्द्रीय प्रतिनिधीका रुपमा ३७ जनाको नाम समावेश थियो । उनीहरुलाई अहिले केन्द्रीय समितिमा लगिएको छ । ती नाम यसप्रकार छन् ।

प्रतिकृया दिनुहोस्