News Portal

माओवादीका समानुपातिक १४ सांसद मध्ये १२ जना महिला

फरकपोस्ट संवाददातामंसिर २५ काठमाडौं
७२८ पटक
मंसिर २५ काठमाडौं

नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका छन् । हेर्नुहोस् सूची

आदिवासी जनजाति महिला

दुर्गा राई

मिना तामाङ

उर्मिला माझी पौडेल

छिरिङ ल्यामु लामा तामाङ

खस आर्य

हितराज पाण्डे (पुरुष)

महिला

ज्ञानु बस्नेत सुवेदी

विमला सुवेदी

नारायणी शर्मा

रुपासोसी चौधरी (थारु)

दलित

रणेन्द्र बराली

सुशीला श्रीपाली ठकुरी

मधेसी 

मीना यादव

अमरावती देवी यादव

पिछडिएको क्षेत्र

कल्पना मिया

प्रतिकृया दिनुहोस्