फरकपोस्ट संवाददातापुस १० काठमाडौं

नेकपा एमाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भएको छ ।
अध्यक्ष केपी शर्मा ओली निवासमा भएको छलफलले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटाएको हो ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको स्रोतको दावी छ ।