News Portal

६८ जना यात्रु बोकेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त

फरकपोस्ट संवाददातामाघ १ काठमाडौं
१०२६ पटक
माघ १ काठमाडौं

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।

क्याप्टेन कमल केसीले उडाएको जहाज पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको हो । जहाजमा आगो लागेको र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्