News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

परराष्ट्रमन्त्री विमला पौड्याल बिहीबार श्रीलङ्का जाँदै

परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाने कार्यक्रम तय भएको छ । श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ रहेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई...बाँकी

एउटा क्षुद्रग्रह पृथ्वीको क्षेत्रबाट पार : दुर्घटना हुन पाएन

एउटा क्षुद्रग्रह पृथ्वीको नजिकै भएर गएको अमेरकाका खगोलविद्हरुले जानकारी गराएका छन्। एउटा मिनिबस जत्रो आकारको क्षुद्रग्रह वा अन्तरिक्ष चट्टान पृथ्वीभन्दा तीन हजार ६ सय किलोमिटर नजिकसम्म आएर पार भएको खगोलिविद्हरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको हो...बाँकी

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मुलुक भारत भ्रमणका लागि तयारी सुरु गरेका छन्। राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने गरी दुवै देश नेपाल र भारतको कूटनीतिक तहमा छलफल सुरु भएको बताइएकाे छ । फागुन तेस्रो साता...बाँकी

आगो लागिरहेको क्यासिनोको १२ तलाबाट लाइभ भिडियाेमा छोरालाई सम्बाेधन

थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ। उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए। हामफाल्नुअघि...बाँकी

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने मेस्सीको घोषणा

अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । फिफा विश्वकप२०२२ को उपाधि जितेपछि उनको प्रतिक्रिया आएको हो । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलपछि मेस्सीले टिवाईसी स्पोर्ट्ससँग बोल्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन्...बाँकी

विश्वकप २०२२ को उपाधि अर्जेन्टिनालाई

विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्वविजेता बनेको हो । निर्धारित समय तीन तीन गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । २ पटक अग्रता लिएपनि...बाँकी

कतार विश्वकप : सेमिफाइनलका खेल मंगलबार र बुधबार हुने

कतार विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । कतार विश्वकपमा साविक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् । कतार विश्वकप फुटबलको...बाँकी

अर्जेन्टिना र क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

अर्जेन्टिना र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा पाँच पटकको विश्व बिजेता ब्राजिललाई टाईब्रेकरमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको हो । एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको...बाँकी

नेपालले भारतलाई एक–शून्य गाेलले हरायाे

साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हराएको हो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरेकी हुन्...बाँकी

भारतविरूद्ध नेपालको सान्दार जित

यू–१७ साफ च्याम्पियनपसिप फुटबलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। याे जितसँगै प्रतियाेगितामा अपराजित रहेकाे नेपाल समूह विजेता बनेको छ । समूहको पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको...बाँकी