News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयाकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ । महारानी एलिजाबेथ द्वितीयाको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी...बाँकी

राजशान्ति फाउन्डेशनद्धारा बालबालिकालाई ट्रयाक सुट सहयोग

राजशान्ति फाउण्डेसन, बेलायतले लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडारमा रहेको भक्ति नमूना माविको विशेष श्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरेकाे छ ।  भक्ति नमूना माविका विशेष श्रोत कक्षाका विद्यार्थीलाई ट्रयाक सुट सहयोग स्वरुप प्रदान गरिएको...बाँकी

भारतीय कम्पनीले पायो एसआर ६ र पश्चिम सेती आयोजना

लगानी बोर्ड नेपालले ४५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना र ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययन अनुमति पत्र दिने निर्णय गरेको छ । बोर्डले गत २३ जेठमा यसका लागि...बाँकी

संगीतकार सन्तोष श्रेष्ठले ५० भाषामा संगीत भरेर गरे विश्व कीर्तिमानी कायम

संगीतकार सन्तोष श्रेष्ठले थप ५० भाषामा सङ्गीत भरेर अर्को नयाँ किर्तीमान बनाउनु भएको छ । केही समय अघि अन्तर्राष्ट्रिय १२ भाषामा सङ्गीत भरेर उहाँले गिनिज वर्ल्ड रेकर्ड कायम गरिसक्नु भएको छ । ढुकढुकी भित्र तिम्रो...बाँकी

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई कालोझण्डा देखाउने ८ जना पक्राउ

मेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई कालोझण्डा देखाइएको छ । उनलाई विमानस्थलबाट होटलतर्फ जाने क्रममा पशुपति नजिकैको गौशालामा कालो झण्डा देखाइएको हो । अमेरिकी टोलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले एक जना महिला र आठ जना...बाँकी

बिमा कुमारी दुरा सम्मान साँझ – २०२२ अमेरिकामा हुँदै

बरिष्ठ लाेक तथा दाेहाेरी गायिका  बिमा कुमारी दुराकाे  सम्मानार्थ अमेरिकामा ” बिमा कुमारी दुरा सम्मान साँझ – २०२२ ‘  आयाेजना गरिएकाे छ ।  आगामी जुन २६ तारिखको दिन बाल्टिमोर मेरिल्याण्डमा  कार्यक्रम आयोजना हुने निश्‍चित भएकाे...बाँकी

अमेरिकासँग सैन्य सहकार्य सम्झौता गर्न प्रधानमन्त्री देउवा सकारात्मक

नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ । पाँच वर्ष अघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो । अहिले पुनः अमेरिकाले...बाँकी

नेपाली छोरा मनोज पाण्डे भारतीय सेना प्रमुखमा नियुक्त

भारतमा नेपाली छोरा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे नयाँ सेना प्रमुख नियुक्त भएका छन् । अहिलेका सेना प्रमुख मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाउने भएपछि भारत सरकारले सोमबार पाण्डेलाई नयाँ सेना प्रमुखमा नियुक्त गरेको भारतीय...बाँकी

एमसीसी कार्यान्वयन गर्छु भन्नु आगाेकाे लप्कासंग खेल्नु सरह हाे : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्‍लवले नेपालमा एमसीसी कार्यन्वयन गर्छु भन्नू आगाेकाे लप्कासंग खेल्नु सरह भएकाे चेतावनी दिएका छन । राष्ट्रघाती एमसीसी सम्झाैता पारितका विरुद्ध ६ राजनीतिक दल र २ माेर्चाले आयाेजना गरेकाे...बाँकी

अन्तत संसदमा एमसिसी टेबल गर्न सत्ता गठबन्धन तयार

सत्तारुढ गठबन्धनको बैठकले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको छ। बालुवाटारमा  आज आइतबार बिहान बसेको बैठकले एमसिसी टेबल गर्ने निर्णय गरेकाे हाे । अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्ने पनि गठबन्धनले जानकारी गराएकाे...बाँकी