News Portal

गृहपृष्ठ Uncategorized, अर्थ, खास खबर, मुख्य समाचार, राजनीति, समाचार

‘युद्ध पर्यटन’ काे नाममा रोल्पामा ५० करोड सिध्याइयो

राज्य-सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र हिंसाको केन्द्र थियो, रोल्पा। दशक लामो हिंसामा रोल्पामा ९६९ जनाको मृत्यु भयो। ३३ जना अझै बेपत्ता छन्। घरबारविहीन, घाइते तथा अपांगको हिसाबै...बाँकी

दीर्घ रोगीलाई ५ र सहिद परिवारलाई तीन हजार दिने अर्थमन्त्री जनार्दनको घोषणा

अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक ५ हजार रुपैयाँ सरकारले दिने घोषणा गरेका छन् । यस्तै राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका...बाँकी

२० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुन्छ उर्जामन्त्री : पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुने बताएकी छिन साथै दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने पनि उनले जानकारी दिइन । मन्त्रालयमा आज आयोजित पत्रकार...बाँकी

मैलुङ खोलाको आईपीओ आज बाँडफाँड हुदै

मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर कम्पनीको शेयर मंगलबार विहान ९ बजे बाँडफाँड गर्न लागेको हो । क्यापिटलका अनुसार कम्पनीको...बाँकी

प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ ट्रेडिङको एक नम्बरमा

लोकप्रिय कलाकार प्रकाश सपुतको सन्देशमूलक तीज गीत ‘कुरा बुझ्न पर्च’ सार्वजनिक भएको छ । महिलामाथी हुने गरेको हिंसा र दक्ष महिला बन्नतिर उत्प्रेरणा दिने तागत गीतको श्रव्य दृश्य सामाग्रीमा समावेश रहेको छ । गीतमा चर्चित...बाँकी

प्यूठानमा ७८ करोड बजेट फ्रिज

आर्थिक वर्ष ०७७÷०७८ को प्यूठानमा करिव ७८ करोड बजेट फ्रिज भएको छ । ०७७÷०७८ का लागि संघ, प्रदेश र स्थानीय सरकारले छुट्याएको वजेटबाट स्थानीय सरकार र जिल्ला स्थित विभिन्न सरकारी कार्यालयबाट ७७ करोड ६७ लाख...बाँकी

विदेशबाट फर्किएर बाख्रा पालनमा रमाउदै प्यूठानी युवा

स्वर्गदारी नगरपालिका १ कोचिबाङ भन्ज्याङ प्यूठानका २६ वर्षीय युवा भूप बहादुर पुन मगर अहिले बाख्रा पालनमा रमाइरहेका छन । धन पैसा कमाएर जीवनलाई सुखी बनाउने उदेश्य बोकेर आजभन्दा पाँच वर्ष पहिले खाडी मुलुक कतार उडेका...बाँकी

प्यूठानको जस्पुरमा १२ लाख लागतमा कोसेली घर निर्माण हुदै

प्यूठान जिल्ला माण्डवी गाउँपालिका वडा नं. ३ जस्पुरमा कोसेली घर निर्माण कार्य जारी रहेको छ । गाउँपालिका भित्र उत्पादित स्थानीय स्तरका बस्तुहरुलाई संकलन गर्ने उदेश्यले कोसेली घर निर्माण गरिएको हो । लुम्बीनी प्रदेश कृषि मन्त्रालयबाट...बाँकी

प्यूठानमा करिब २ करोड लागतको थोक बजार

प्यूठान जिल्लाको मुख्य व्यापारिक केन्द्र नयाँ बजार जुम्रीमा थोक बजार सुरु भएको छ । कृषकहरुद्धारा उत्पादित कृषि तथा पशुजन्य उत्पादनलाई एकै ठाउँवाट विक्री वितरण गर्ने उद्देश्यले थोक बजार सञ्चालन गरिएको हो । थोक बजार सञ्चालनका...बाँकी