News Portal

गृहपृष्ठ खास खबर, मुख्य समाचार, समाचार

थारु समुदायको अटवरी पर्वको अवसरमा दाङमा सार्वजनिक विदा

दाङको घोराही र तुलसीपुर उपमानगरपालिकामा थारु समुदायको अटवरी पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ । भदौ १२ गते आइतरबारका दिन पर्ने अटवरी पर्वको अवसरमा एक दिन स्थानीय विदा दिएको उपमहानगरहरुले सूचना जारी गरेर जानकारी दिएका...बाँकी

प्यूठानमा गाडी दुर्घटना हुदा आठ जना यात्रु घाइते

प्यूठानमा  गाडी दुर्घटना हुदा आठ जना यात्रु घाइते भएका छन । दाङको भालुबाङबाट प्यूठान आउँदै गरेको लु २ ख ६५६९ नम्वरको विङ्गर जिल्लाको सरुमारानी गाउँपालिका-४ कुडुँले नजिकै दुर्घटना भएको हो । घाईतेमध्ये १ जनाको अबस्था...बाँकी

विप्लव निकट अखिल (क्रान्तिकारी)ले निर्माण गर्यो विकट गाउँमा विद्यालय

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट  विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभूत विद्यालय निर्माण गरेको छ । शुक्रबार संगठनले...बाँकी

फरकपाेष्टकर्मी गनबहादुरले गरे जन्मदिनकाे अवसरमा विपन्न परिवारलाई सहयाेग

फरक संसार मिडिया प्रालिद्वारा संचालित अनलाइन सञ्‍चारमाध्यम फरकपाेष्ट डटकममा कार्यरत पत्रकार गन बहादुर वि क पेतोल ले आफ्नो जन्मदिनको अवसरमा  विपन्न परिवारलाई खाद्यान्न सहितका सामाग्री सहयाेग गरेका छन । प्यूठान जिल्ला ऐरावती गाउँपालिका बरौलाका बृद्धअवस्थामा...बाँकी

स्वर्गद्वारी महाप्रभुकाे आज १६३ औं जन्म जयन्ती भक्तजनहरुको घुँइचो (भिडियो)

नेपालकाै सात धाम मध्येकाे एक  ऐतिहासिक तथा प्रसिद्ध धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा आज बिहानैदेखि भक्तजनहरुकाे  घुँइचो लागेको छ । स्वर्गद्वारी महाप्रभु बालतपस्विको जन्म जयन्तीकाे अवसरमा यहाँ दर्शन गर्ने भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ । श्रावण पुत्रदा एकादशिका...बाँकी

प्यूठान जिल्ला दाेस्राे भए लोक चेतना एकेडेमीका विकास

माध्यमिक शिक्षा परीक्षा एसईईमा प्यूठानको भिंगृ जलुकेमा अबस्थित लोक चेतना एकेडेमी स्कुलका मेधावी छात्र विकास रिजाल प्यूठानमा जिल्ला दोस्रो भएका छन् । एसईई २०७८ मा सहभागी भएका विद्यार्थी छात्र रिजालले ३ंं.९० जिपिए लिएर जिल्लामा दोस्रो...बाँकी

गाउँपालिका अध्यक्ष पुनले पत्रकारलाई धम्की दिएको भन्दै महासंघको आपत्ति

रोल्पा जिल्लाको रून्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले पत्रकारलाई धम्की दिएको भन्दै पत्रकार महासंघ राेल्पाले आपत्ति जनाएको छ । समाचार लेखेको विषयलाई लिएर गाउँपालिका अध्यक्ष पुनले रेडियो तथा अनलाइनकर्मी बीरेन्द्र घर्तीलाई धम्की दिएको भन्दै  महासंले विज्ञप्ती...बाँकी

चलचित्र‘परदेशी २’को पहिलो गीत ‘के वर मागी फर्क्यौं’ सार्वजनिक: प्रकाश र केकीको रोमान्स

नारायण रायमाझी निर्देशित बहु-प्रतीक्षित चलचित्र ‘परदेशी-२’ मा समावेश गरिएकाे गीत  ‘के वर मागी फर्क्यौं’ बोलको गीत सार्वजनिक भएकाे छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रकाश सपुत र केकी अधिकारीकाे मुख्य भूमिका रहेकाे ‘परदेशी २’ को...बाँकी

नागरिकतादेखि मसान घाटसम्मै विभेद, नागरिकतामै ‘कुकुर कामी’

करिब ५० वर्षअघि रुमगाउँ अर्थात् अहिलेको भगवतीमाई गाउँपालिका-२ । त्यसबेलै गाउँमा सामाजिक विकृतिविरुद्ध सशक्त प्रतिरोध गरिरहेका थिए नेप्टो कामी । नेप्टो कामीले दलितकाे मृत्यु भए फलाँटेमा किन जलाउने ? बालटारमै दाहसंस्कार गर्न किन नपाउने ?...बाँकी

साढे दुई कराेडकाे प्रलाेभनले निम्ताएकाे विभत्स हत्या

बिमा रकम ठगीका लागि नक्कली बिहे गरेर दुर्घटनाका नाममा हत्या गरिएको घटनामा प्रहरी अनुसन्धानदेखि अदालतको फैसला शंकास्पद देखिएको छ । दुर्घटनामा शंका गर्ने प्रशस्त ठाउँ हुँदा पनि प्रहरीले सतही अनुसन्धान गर्नु र अदालतबाट न्यूनतम सजायमा चालकलाई...बाँकी