News Portal

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

मार्क उडले ५ विकेट लिएपछि आईपीएलमा लखनउको विजयी सुरुआत

लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुआत गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको हो । लखनउले दिएको १९४ रनको लक्ष्य पछ्याएको दिल्लीले...बाँकी

मध्यान्तरपछि नेपालको आक्रामक खेल, एकपछि अर्काे झनै आक्रमण

प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधिका लागि अहिले नेपाल र लाओसबीच प्रतिस्पर्धा भइरहेको छ । दशरथ रंगशालामा दोस्रो हाफको खेल चलिरहेको छ । नेपालले पहिलो हाफको तुलनामा दोस्रो हाफमा आक्रामक खेल खेलिरहेको छ । नेपालले एकपछि...बाँकी

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६...बाँकी

पूर्व कप्तान सन्दिप लामिछाने राष्ट्रिय किक्रेट टीममा समावेश

पूर्व कप्तान सन्दीप लामिछाने बलात्कार अभियोग पछि साढे तीन महिना निलम्बनमा परेर बुधबार फुकुवा भए सङ्गै राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका...बाँकी

टी-२० क्रिकेटमा भारतको नयाँ इतिहास, न्युजिल्याण्ड १६८ रनले पराजित

भारतले न्युजिल्याण्डविरुद्धको टी-२० क्रिकेटमा १६८ रनको कीर्तिमानी जित हासिल गरेको छ । यो, टी-२० क्रिकेटमा रन अन्तरको हिसाबले भारतको सबैभन्दा ठूलो जित हो । सबैभन्दा बढी रनको जितको रेकर्ड यसअघि १४३ थियो । भारतले सन्...बाँकी

क्रिकेटर सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिएका छन् ।   किशोरी बलात्कारको...बाँकी

उपमेयर छात्रा भलिबलमा अन्तिम चार टीमको टुंगो, भोलि सेमिफाइनल खेल

घोराहीमा जारी तेश्रो संस्करणको उपमेयर छात्रा भलिबल प्रतियोगिता २०७९ मा सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने चार टीमको टुंगो लागेको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा सहिद मन्चमा माघ ६ गतेबाट जारी प्रतियोगितामा पद्मोदय पब्लिक नमुना मावि भरतपुर, गोरक्ष...बाँकी

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनको आदेश

क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो । नाबालिग...बाँकी

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने मेस्सीको घोषणा

अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । फिफा विश्वकप२०२२ को उपाधि जितेपछि उनको प्रतिक्रिया आएको हो । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलपछि मेस्सीले टिवाईसी स्पोर्ट्ससँग बोल्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन्...बाँकी

विश्वकप २०२२ को उपाधि अर्जेन्टिनालाई

विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्वविजेता बनेको हो । निर्धारित समय तीन तीन गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । २ पटक अग्रता लिएपनि...बाँकी