News Portal

गृहपृष्ठ खास खबर, निर्वाचन, मुख्य समाचार, राजनीति, समाचार

राप्रपाले राष्ट्रपतिको चुनावमा मतदान नगर्ने निर्णय

राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘राप्रपा राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने, निर्वाचन प्रक्रियामा...बाँकी

चितवन-क्षेत्र नं. २ मा वैशाख १० गते उपनिर्वाचन हुने

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते...बाँकी

गुल्मी-२ : गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित

गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।  २२ हजार ६८४ मतसहित विष्ट विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१...बाँकी

ओनसरी घर्ती काठमाडौं–२ बाट पराजित

नेकपा (माओवादी केन्द्र) का नेत्री तथा पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं–२ बाट पराजित भएकी छन् । सभामुख घर्तीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम संग पराजित भएकी हुन् । निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार...बाँकी

प्रधानमन्त्री शेरबहादुर देउवा विजयी

डडेल्धुराबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले २५ हजार ५३४ मत ल्याएका छन् । देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए।...बाँकी

प्युठानमा ५५ प्रतिशत मत खस्यो

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्युठानमा ५५ प्रतिशत मत खसेको छ । प्यूठानमा तोकिएको २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा...बाँकी

चुनाव बहिष्कारको मनस्थितिमा विप्लव नेकपा

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरुमाथि पक्राउ पुर्जी जारी भएपछि नेकपा निर्वाचन बहिष्कारको बाटोमा अग्रसर हुने देखिएको छ । संसद बाहिरका कम्युनिस्ट पार्टीहरूसँग मोर्चाबन्दी गरेर चुनावमा सहभागी हुने तयारीमा लागेको नेकपा र नेकपा बहुमतका...बाँकी

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चार वटा मतपत्र हुने

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ । मंसिर ४ को चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका...बाँकी