News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति

सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति भएको छ । सोमबार अबेर रातिसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा छबुँदे सहमति जुटेको छ । सरकार र यातायात व्यवसायी छलफलमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी...बाँकी

यातायात व्यवसायीले गरे अनिश्चितकालीन यातायात बन्दको घोषणा

यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक सवारीसाधन बन्द गरी व्यवसायीले बन्दको घोषणा गरेका हुन् । सार्वजनिक यातायात बन्दका कारण सोमबार बिहानदेखि देशभरका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।...बाँकी

उपत्यका बन्दमा हाम्रो सहभागिता छैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं उपत्यका बन्दको कार्यक्रममा आफ्नो पार्टीको सहभागीता नरहेको बताएको छ । आइतबार आन्दोलनको क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको सन्दर्भमा बन्दको प्रसंग उठेको तर उनीहरु सबै रिहा भइसकेकाले बन्दमा राप्रपा सहभागी...बाँकी

गृहमन्त्रीकाे राजीनामा नआए संसद् चल्न नदिने माओवादी केन्द्रको निर्णय

प्रमुख प्रतिपक्षी दल  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुक्रबार बिहान  बसेकाे छ । बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा बसेको बैठकले भिजिट...बाँकी

सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन

सरकारले नयाँ बजेटमा सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत् यसबारे जानकारी गराएका हुन् । साथै उनले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने...बाँकी

काठमाडौं उपत्यकामा भारी वर्षा

काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ। बुधबार राति करिब साढे १० बजेदेखि उपत्यकामा भारी वर्षा सुरु भएको हो । उपत्यका र आसपासका क्षेत्रमा मेघगर्जन र चट्याङसहित अहिले  भारी वर्षा भइरहेको छ। यसवर्षको मनसुन नेपाल नभित्रिँदै...बाँकी

बुटवलमा आमासहित दुई बच्चाको हत्या

रुपन्देहीको  बुटवलमा एक महिलासहित दुई बच्चाको बीभत्स हत्या भएको छ । हत्या भएकाहरू बुटवल उपमहानगरपालिका– ११, होराइजन चोक नजिक मिलिजुली पथमा अन्दाजी २७ वर्षीया दीपा बस्याल, उनका दुई छोरीहरू सात वर्षीया स्नेहा बस्याल र चार...बाँकी

३१ औँ पटक सगरमाथा शिखरमा कामीरिता शेर्पा

विश्‍व किर्तिमानी आराेही कामीरिता शेर्पाले यसअघिको आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै आज ३१ औँपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । मंगलबार बिहान चार बजे शेर्पा ३१ औँ पटक सगरमाथा शिखरमा पुगेका सेभेन समिट...बाँकी

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको कांग्रेसको दाबी

नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ । सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । बैठकपछि उनले भने,...बाँकी

जनता सडकमा आए गणतन्त्र एकैदिनमा समाप्त हुन्छ : लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले लाखौँ जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘युवासँग राप्रपा कार्यक्रम’मा उनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य...बाँकी