News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। नयाँदिल्लीको हैदराबाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता चलिरहेकाे छ । द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्...बाँकी

रेशम चौधरी जेलमुक्त, गरियो भव्य स्वागत

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी जेल मुक्त भएका छन् । १६ औं  गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय माफी दिएपछि रेशम जेल मुक्त भएका...बाँकी

लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, यी व्यक्ति बन्दैछन् मन्त्री

सोमबार लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेका छन् । यस्तै माओवादीबाट पनि एक जना मन्त्री...बाँकी

दरबार र मदन-आश्रित हत्याकाण्डको नयाँ किसिमले छानबिन हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड, मदन–आश्रित हत्याकाण्ड र गौर हत्याकाण्डको समेत नयाँ किसिमले छानबिन हुन जरुरी रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै आश्रित हत्याकाण्डको छानबिन हुन जरुरी रहेको...बाँकी

भ्रष्टाचारविरुद्ध एमालेले गर्याे काठमाडौंमा प्रदर्शन

नेकपा एमालेले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका...बाँकी

टोपबहादुर पुर्पक्षका लागि थुनामा नपरे निलम्बन नहुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सासद टोपबहादुर रायमाझीको पद के हुन्छ रु धेरैलाई चासो छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा रायमाझी आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ...बाँकी

शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बताएकाे छ। शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको...बाँकी

आरजुले राणाले दिइन् साइबर ब्युरोमा उजुरी

कांग्रेस नेत्री तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा बाहिरिएको अडियोको सत्यतथ्य जाँच गर्न माग गर्दै उनले उजुरी दिएकी हुन् । बुधबार...बाँकी

दोषीलाई जहाँ गएपनि छोड्दैनौँ, यो हाम्रो प्रतिवद्धता हो : मन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई सरकारले कुनै पनि हालतमा नछोड्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा गृहमन्त्री श्रेष्ठले  यस्तो बताएका हुन् । देशमा थुप्रै समस्या रहेतापनि ...बाँकी

पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगिँदै

भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा आजै पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । आज बिहान मैजुबहालस्थित निवासबाट पक्राउ परेका खाँडलाई काठमाडौं प्रहरी परिसर टेकुले...बाँकी