News Portal

गृहपृष्ठ Uncategorized, राजनीति, लुम्बिनी प्रदेश, समाचार

रोल्पाको घोडागाउँमा बन्यो सहिद स्मृति प्रवेशद्वार

दशवर्षे जनयुद्धकाे क्रममा सहादत प्राप्त गरेका सहिदहरुको स्मृतीमा राेल्पामा सहिद स्मृती प्रवेशद्वारकाे निमार्ण गरिएकाे  छ । जिल्लाकाे सुनिलस्मृती गाउँपालिका वडा नम्वर १ घोडा गाउँमा अवस्थित पर्यटकीय स्थल रातोमाटोमा उक्त सहिद स्मृती प्रवेशद्वारकाे निमार्ण गरिएकाे हाे...बाँकी

सल्यानमा बसमा करेन्ट लाग्दा बुबा छोराको मृत्यु, अन्य घाइते

दाङबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट लागेर रोल्पा गंगादेव ४ का अन्दाजी ७२ वर्षीय कालुराम डाँगी र उनका छोरा अन्दाजी ३५ वर्षका टोपीलाल डाँगीको मृत्युु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका डलसिंगे जाँदै...बाँकी

स्वर्गद्वारीमा दर्शनार्थीलाई धर्मशालाको अभाव

प्रसिद्ध धार्मिक स्थल प्युठानको स्वर्गद्वारी महाप्रभुको दर्शन गर्न भक्तजनहरुको भीड बढ्दै गएको छ । नेपाल र भारतका विभिन्न स्थानबाट आउने तीर्थालुहरुमा मन्दिरप्रतिको आस्था र विश्वास बढेपछि दैनिक हजाराैं भक्तजन मन्दिरमा दर्शन गर्न आउने गरेका छन्...बाँकी

स्वर्गद्वारी कार दुर्घटनामा परेका आठै जनाको पहिचान खुल्यो

प्युठानको स्वर्गद्वारीमा सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका ८ जनाकै पहिचान खुलेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको पहिचान भएसँगै मृतक सबैको सनाखत भएको हो...बाँकी

स्वर्गद्वारी कार दुर्घटनामा मृत्यु हुनेहरुकाे पहिचान खुल्याे, मृतक सबै दाङका

प्युठानकाे स्वर्गद्वारीमा भएकाे कार दुर्घटनामा मृत्यु भएका ८ जनाकाे पहिचान खुलेकाे छ । कारमा २ महिला २ पुरुष र  ४ बालबालिका गरी ८ जना सवार रहेका थिए । मृत्यु हुनेहरुमा  दाङ्ग जिल्ला तुल्सीपुर उपमहानगरपालिका –...बाँकी

स्वर्गद्वारी दुर्घटनामा परेका ८ जनाको मृत्यु

प्यूठानकाे स्वर्गद्वारी दुर्घटनामा परेका ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भिर घाइते भएका ८ जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजादै गर्दा बाटाेमा नै मृत्यु भइसकेकाे  प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले...बाँकी

स्वर्गद्वारी दर्शन गरेर फर्किदै गरेकाे कार दुर्घटना, कारमा ८ जना सवार

प्यूठानकाे स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेकाे लु १ च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएकाे छ । कार माथिल्लाे घुम्तीबाट तल्लाे घुम्तीमा  अन्दाजी करिब ३५ मिटर तल झरेकाे छ ।...बाँकी

प्यूठानमा पहिलोपटक माैसम मापन यन्त्रको जडान गरियो

प्यूठानमा पहिलो पटक मौसम मापन यन्त्रको जडान गरिएको छ । यन्त्र मार्फत यहाँको माैसम मापन गर्न सकिनेछ । माण्डवी गाँउपालिका वडा नं. २ रातापानीमा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तरगत यन्त्रको जडान गरिएको छ । टेक्नोलोजी...बाँकी

जाल्पा सामुदायिक लघुवित्तले गर्यो मृतक कोमतीको परिवारलाई आर्थिक सहयोग

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सुर्पाल रोल्पाले प्यूठान जिल्ला स्वर्गद्धारी नगरपालिका वडा नं २ नयाँगाउँ प्युठान निवासी कोमती घर्तीको परिवारलाई ३ लाख ८६ हजार २ सय १८ रुपैया आर्थिक सहयोग गरेको छ...बाँकी

जंगलमा लागेको आगाे बस्तीमा पस्दा दुईजना घाइते १९ घर गोठ जलेर नष्ट

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ धनबाङकाे जङ्गलमा लागेको आगो अनियन्त्रित भएर बस्तीमा पस्दा ११ वटा घर र ८ गाेठ पूर्णरुपमा जलेर नष्ट भएका छन । आगलागीमा परेर ७६ वर्षीय बिर बहादुर बिक र...बाँकी