लम्जुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा नं. ९ भोटेओडार घर भइ हाल बेलायतमा बसाेबास गर्दै आएका समाजसेवी राजकुमार सुनार (राजु) ले राजशान्ति शैक्षिक छात्रवृत्ति कोष स्थापना गरेका छन् । जेष्ठ नागरिक समाज भोटेओडारद्धारा सञ्चालन हुने गरि...बाँकी
स्वर्गद्वारी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरुलाई वृहत् शैक्षिक सुधार तथा रुपान्तरणसम्बन्धी तालिम दिइएको छ । स्वर्गद्वारी नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा तालिमको आयोजना गरिएको थियो । तालिम ११ गतेदेखि सुरुभएको...बाँकी
चन्द्रमामा आगामी केही वर्षमा भवनहरु बन्न थाल्नेछन् । विश्वशक्ति राष्ट्र चीनले छिटै नै त्यहाँ आफ्नो आधार शिविर बनाउन चाहेको छ र निर्माणको योजना बनाउने तयारी सुरु गरिसकेको छ । आगामी ५ वर्षभित्रमा चन्द्रमाको माटो नै...बाँकी
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङमा मोटरसाइकलले स्कुल बसलाई ओभरटक गर्न खोज्दा ठोक्किएर मोटरसाइकलमा सवार एक एसइइ दिएर फर्कदै गरेका एक परीक्षार्थीको मृत्युु भएको छ । विद्यानन्द माबि जुडापाटा परीक्षा केन्द्रमा एसइइ परीक्षा...बाँकी
मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट ११६ जना विद्यार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ...बाँकी
नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरूको रोजाइमा नपर्ने गरेको बताएका छन् । मंगलबार काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले नेताहरू...बाँकी
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारदेखि सुरु भएको छ । यस वर्षको एसइईमा पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी भएका छन् । एसइईका परीक्षा नियन्त्रक...बाँकी
माध्यमिक शिक्षा परीक्षा ९एसईई०को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा...बाँकी
वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै छ । आजको दिन साना साना बालबालिकाहरुलाई अक्षर चिनाउनेदेखि लिएर कुनै नयाँ कामको थालनीका लागि समेत राम्रो साइत मानिन्छ । पञ्चांगका अनुसार वसन्त पञ्चमी माघ महिनाको पञ्चमी...बाँकी
दाङ जिल्लामा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर सूचना प्रविधि डिप्लोमा तहमा नेपालमै उत्कृष्ट भएको छ । सीटीभीटी अन्तर्गत सञ्चालित सूचना प्रविधि डिप्लोमा तहको छैटौँ सेमेस्टरको परीक्षामा नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक भागवत...बाँकी