त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।...बाँकी
रोल्पाको लुंग्री गाउँपालिका-५ मा विषालु च्याउ खादा बिरामी भएका एकै परिवारका तीनै जनाको मृत्यु भएको छ । असार २५ गते जंगली च्याउ खाएपछि विरामी भएका उनीहरूलाई थप उपचारका लागि भैरहवा पठाइएको थियो । उपचारकै क्रममा...बाँकी
नेकपा एमालेको केन्द्रीय प्रचार विभागमा ११ जना सदस्य मनोनीत भएका छन् । शनिबार बसेको सचिवालयको बैठकले प्रचार विभाग र संसदीय विभागमा सदस्य मनोनयन गरेको हो । एमाले संसदीय विभागको प्रमुखमा पृथ्वीसुब्बा गुरुङ रहेका छन् ।...बाँकी
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकाल २०२३-२०२५ को लागि समाजसेवी झबिन्द्र आचार्यले सह-कोषाध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका सामाजिक अभियन्ता आचार्य बिभिन्न सामाजिक संस्थामा आबद्ध छन्...बाँकी
नेपालको एक मात्र जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । थप १७...बाँकी
दुर्गा प्रसाईंले पत्रकारलाई दिए ज्यान मार्ने धम्की मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । प्रसाईले पत्रकार रामकृष्ण पौडेललाई ‘धेरैलाई सिद्धाएको छु, तिम्रो सुरक्षा कस्ले गर्छ ?’ भन्दै धम्की दिएका हुन। नेपाल...बाँकी
जुम्लाको पातारासी गाउँपालिका-२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी...बाँकी
माेहनी स्वरका धनी बहुचर्चित गायक कुलेन्द्र विश्वकर्माले ‘आँखैमा बसेकी मायालु’ बोलको लोक दोहोरी गीत स्रोता दर्शकमाझ लिएर आएका छन् । कुलेन्द्रलाई पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीले आवाजमा साथ दिएकी छिन् । माया प्रेमको...बाँकी
नेपालमा चलेको दशवर्षे लामो जनयुद्धमा एउटा कमाण्डरको जीवनसंगीनीको रुपमा होस या नेतृत्वको रुपमा पार्टी, आन्दोलनमा सक्रियतापूर्वक क्रियाशिल रहदै आएकी एक त्यस्तो पात्र हुन सीता दाहाल । माओवादी जनयुद्ध शान्तिप्रक्रियामा अवतरपछिको केही वर्ष उनका लागि सुखद...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। आकस्मिक रूपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा...बाँकी