News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डको दाैडधुप माधवलाई भेटे लगत्तै देउवा निवास पुगे

बिहान नेकपा एमालेका बरिस्ठ नेता माधवकुमार नेपाल संग भेटवार्ता गरेका (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका भेटेका छन् । एमालेमा सहमति हुने चर्चा चलिरहेको र कार्यदलको बैठक...बाँकी

एमाले एकता घोषणाको तयारी भइरहदा प्रचण्ड किन पुगे कोटेश्वर ? यस्तो छ कारण

नेकपा एमाले एकता घोषणाको लगभग अन्तिम चरणमा पुगेका बेला नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भइरहेको छ । दाहाल–नेपाल बीच शंकास्पद भेटवार्ता भएपछि...बाँकी

नोभेम्बरमा सर्‍यो, लंका प्रिमियर लिग

यही जुलाई अन्तिममा शुरु हुने भनिएको लंका प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिता करीब चार महिना पछि सारिएको छ । श्रीलंका क्रिकेटले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता सरेको जनाएको छ । जुलाई २९ देखि तय भएको...बाँकी

रजतपटले मेरो चरित्र हत्या गर्न खोज्यो : गरिमा शर्मा

मोडल गरिमा शर्माले टेलिभिजन कार्यक्रम रजतपट र त्यसको प्रस्तोता प्रकाश सुवेदी विरुद्ध कानुनी उपचार खोज्ने बताएकी छन । आफू र मोडल तथा गायक दुर्गेश थापाबीच केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा...बाँकी

नेकपा प्यूठान उत्पादनमा: झण्डै एक हजार कागती, सुन्तलका विरुवा रोपियो

पार्टीको केन्द्रीय नीतिअनुसार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्यूठानमा कृर्षि उत्पादनमा जोड दिएको छ । विप्लव नेकपाका नेता कार्यकर्ताहरु कृर्षि उत्पादनमा सक्रिय रहेका छन । नेकपाको हालै सम्पन्न बैठकले कृर्षि उत्पदनसँगैं अन्य आर्थिक उत्पादनतिर...बाँकी

नेकपा सचिवालय सदस्य सुदर्शन अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लाई अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि सुदर्शनको स्वास्थ्यमा समस्या देखिएको थियो । मुटुमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।...बाँकी

(माओवादी केन्द्र) विधि, विधान र संविधानविपरित चलिरहेको छ : टोपबहादुर रायमाझी

नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र) विधि, विधान र संविधानविपरित चलिरहेको बताएका छन् ।आज शुक्रबार माओवादी केन्द्र खारेजीको लागि यसअघि परेको निवेदनको सम्बन्धमा निर्वाचन आयोगमा छिटो निर्णय गरिदिनुपर्यो भनेर जाने क्रममा पत्रकारहरुसँग...बाँकी

आत्महत्या गरिन् नायिका जेनी कुँवरले

नेपाली चलचित्रकी नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका...बाँकी

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै प्यूठानमा विप्लव निकट युवा र विद्यार्थी संगठन आन्दोलित

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्धमा विप्लव नेकपा प्यूठान निकट युवा संगठन नेपाल र अखिल क्रान्तिकारीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन । ६०/ ७० जना युवा तथा विद्यार्थीहरुको उपस्थितिमा बिजुवारको मित्रमणी चोकमा विरोध सभा गरिएको...बाँकी

लिलामणी पोख्रेलको आक्रोश : हिजो चुनाव जितेर मन्त्री भएको माओवादी आज अवैधानिक कसरी भयो ?

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमाले प्रवेश गरेका रामबहादुर थापा समूहले माओवादी अवैधानिक भन्दै निर्वाचन आयोगमा दिएको उजुरीका विषयमा कडा प्रतिक्रिया जनाएका छन् । पोखरेलले माओवादी पार्टीबाटै चुनाव जितेर मन्त्री हुँदासम्म...बाँकी