News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मनोरञ्जन, समाचार, साहित्य

संगीतकार सन्तोष श्रेष्ठले ५० भाषामा संगीत भरेर गरे विश्व कीर्तिमानी कायम

संगीतकार सन्तोष श्रेष्ठले थप ५० भाषामा सङ्गीत भरेर अर्को नयाँ किर्तीमान बनाउनु भएको छ । केही समय अघि अन्तर्राष्ट्रिय १२ भाषामा सङ्गीत भरेर उहाँले गिनिज वर्ल्ड रेकर्ड कायम गरिसक्नु भएको छ । ढुकढुकी भित्र तिम्रो...बाँकी

संस्कृति बिथाेल्ने र माैलिकता मास्ने तीज गीतलाई बहिष्कार गराैं

नेपाली हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीज नजिकिदै आउदा कलाकारहरुले तीज गीतहरु धमाधम बजारमा सार्वजानिक गरिरहेका छन । तीज लक्षित गीतहरुले यतिबेला नेपाली सांगीतिक बजार तातिएकाे छ । तीज गीत  भन्नासाथ  नारीका  पिर व्यथा र...बाँकी

दश वर्षै जनयुद्धमा भएका मुख्य घटनाक्रमहरुकाे (विवरण सहित)

नेपालमा १० बर्षसम्म जनयुद्द चल्यो । जनयुद्दको सुप्रिमो कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । उक्त शशस्त्र युद्दमा १७ हजार भन्दा धेरै मानिसहरुको बलिदानी भयो । माओवादी जनयुद्ध सुरुभएको २०५२ साल देखि २०६५ सालसम्म भएका मुख्य...बाँकी

बहु-प्रतीक्षित चलचित्र ‘परदेशी-२’को टिजर सार्वजनिक

नारायण रायमाझी निर्देशित बहु-प्रतीक्षित चलचित्र ‘परदेशी-२’ मा समावेश गरिएकाे गीत  ‘के वर मागी फर्क्यौं’ बोलको गीत सार्वजनिक भएकाे छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रकाश सपुत र केकी अधिकारीकाे मुख्य भूमिका रहेकाे ‘परदेशी २’ को...बाँकी

रोल्पाको जलजलामा गुराँस मेला सम्पन्न

रोल्पाको जलजलामा गुराँस मेला सम्पन्न भएको छ।  सुनछहरीको गेमी होमेस्टे र थबाङी मगर सामुदायिक होमेस्टेको आयोजनामा गुराँस मेला सम्पन्न भएको हो। मेलामा जलजलासँग जलजला, गीतहरुमा जलजला, गुराँससँग कविता, साँझमा अन्ताक्षरी लगायतका सांगीतिक कार्यक्रम थिए ।...बाँकी

नसाेचेका खुशीहरु जन्माउने ति बाल गीतकार

बाल गीतकार ऋचा भट्टराईकाे रचनामा रहेकाे गीत “नसाेचेका खुशीहरु” सार्वजनिक भएकाे केही दिनमै लाेकप्रिय बन्दै गएकाे छ । बरिष्ठ संगीतकार बिबि अनुरागीकाे संगीत, संगीत संयाेजन एवम् लाेकप्रिय गायक गायिका रचना रिमाल र शनि विश्‍वकर्माकाे आवाजमा...बाँकी

‘समन्वय’ विलयको हल्ला र कम्युनिस्ट आन्दोलनको भविष्य

नेकपा (मसाल) बाट अवैधानिक ढंगले अन्यायपूर्ण एवम् षडयन्त्रपूर्ण तरिकाले कार्बाही गरिएका ब्यक्तिहरु र मसालभित्रका क्रान्तिकारी विचारको रक्षाका पक्षमा उभिएका ब्यक्तिहरुले नेकपा (मसाल) समन्वय समिति बनाएका छन् । गत माघ १५ गते वैधानिक मोर्चाको समन्वय समिति...बाँकी

राजनीतिबाट बीभत्स ‘युवाहरुका सपना’

बसाइँ सरेर हिँडनेको ताँतीले वस्नेको मन रुवाउदछ । लाखौको लागि उजाड छ यो देश, मुठ्ठी भरलाई त स्वर्ग छ । छोरा र छोरीको आँसु देख्दा छाति पोलेर आउँदछ साहुको ऋण संझदा मनमा डढेलो लाग्दछ बसाइँ...बाँकी

सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड फागुन २८ गते नाचघरमा सम्पन्न हुदै

“अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७८ फागुन २८ गते शनिबारको दिन राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुदैछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले हरेक...बाँकी

बरिस्ठ लोकगायक एवम् कलाकार जयनन्द लामाको निधन

बरिस्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। पाँच दशक अघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक,...बाँकी