News Portal

गृहपृष्ठ अन्तरबार्ता, मुख्य समाचार, राजनीति, समाचार

विप्लवका छोरा डा. प्रकाश र डा. मान्यताले गरे जनवादी विवाह

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डाक्टर प्रकाश चन्द र चितवनकी डाक्टर मान्यता थापाबीच प्रगतिशील जनवादी विवाद सम्पन्न भएको छ । बुधवार सो पार्टीको मुख्यालय रहेको कपिलवस्तुको शिवगढीमा उनीहरूको जनवादी विवाह गरिएको हो ।...बाँकी

मेची महाकाली अभियानमा छौं : अध्यक्ष नेपाल

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मेची महाकाली अभियानमा रहेको बताएका छन । नेपालले आफूहरु पार्टी सुदृढीकरणका निम्ति मेची महाकाली अभियानमा रहेको जनाए । पार्टीको जिल्ला भेला उद्घाटनको निम्ति प्यूठान आएका अध्यक्ष नेपालले सोमबार...बाँकी

महिला क्रिकेटमा नेपालले मलेसियालाई हराउँदै २-१ को अग्रता लियो

महिला टीट्वान्टी क्रिकेट शृंखलाको बिहीबार भएको तेस्रो खेलमा नेपालले सफलता हात पारेको छ । नेपालले घरेलु टोली मलेसियालाई २७ रनले हराएको हो । जितसँगै नेपालले पाँच खेलको शृंखलामा २—१ को अग्रता पनि हासिल गरेको छ...बाँकी

राष्ट्रघाती गद्दारहरुलाई जनताले उचित सजाय अवश्य दिने छन् वीरबहादुर पुन

वीरबहादुर पुन केन्द्रीय सदस्य राष्ट्रिय जनमोर्चा, केन्द्रीय समन्वय समितिका नेता संग हाक साप्ताहिकले गरेकाे समसायमिक कुराकानी तपाईहरुले राष्ट्रघाती भन्दै आएको एमसीसी त सदनबाट पास भयो नि, अब के गर्नु हुन्छ तपार्ईहरु ? हो, राष्ट्रघाती एमसीसी...बाँकी

हामीले चाहेको राष्ट्रिय मुक्ति हो : खड्गबहादुर विश्वकर्मा प्रकाण्ड

८ फागुन ०७५ मा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि भूमिगत गतिविधि गर्दै आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा प्रतिबन्ध हटाइएपछि गत २१ फागुनदेखि शान्तिपूर्ण राजनीतिमा फर्केको छ । त्यसयता आफ्नै हिसाबबाट गतिविधि गर्दै आएको उक्त पार्टीले...बाँकी

वर्तमान व्यवस्था बदल्न बृहत् कम्युनिस्ट एकता गर्नुपर्छ भन्‍ने हाम्रो एजेण्डा हो’

पछिल्लो समय नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले राजनीतिक भेटघाटलाई तीब्रता दिएको छ । महासचिव चन्दसहित सचिवालय सदस्य धमेन्द्र बास्तोला राजनीतिक भेटघाटमा व्यस्त छन् । पछिल्लो तीन दिनमै उनीरूले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल...बाँकी

तीन वर्षमा लुम्बिनी प्रदेशको विकास निर्माणमा अनुकूल आधार तयार भएको छः मुख्यमन्त्री पोखरेल

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नयाँ राज्य पुनःसंरचनाअन्तर्गत बनेका प्रदेश र यसका संरचना विस्तारै स्थापित हुँदै गएका छन् । प्रदेशका संरचना स्थापना भएको तीन वर्ष पूरा भएको छ । यस अवधिमा लुम्बिनी प्रदेश सरकारले...बाँकी

घरेलु मदिरा ब्राण्डिङको सुझाव दिन कार्यदल गठन

१३ वैशाख, विराटनगर । कोरोना महामारीले आक्रान्त बनाइरहेको अवस्थामा प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्राण्डिङ गर्न भन्दै कार्यदल गठन गरेकी छन् । उनले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा...बाँकी

उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ । एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे...बाँकी