News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, लुम्बिनी प्रदेश, समाचार

कपिलवस्तुमा बस दुर्घटना १० जनाको मृत्युु, ३० जना घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा  कम्तीमा ३० जना घाइते भएका छन् । दुर्घटनामा परेर मृत्युु भएका मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक...बाँकी

माघ २८ गते देखि पाँचौं चतुर्भुज महोत्सव २०८० आयोजना हुने

चतुर्भुज क्लवको आयोजनामा रोल्पा र प्युठानको संगम स्थल चत्तुभुर्जमा पांचौं चत्तुभुर्ज महोत्सव हुने भएको छ । यहीँ माघ २८ गते देखि फागुन ०७ गतेसम्म पाचौं चत्तुभुर्ज माण्डबि कृषि, पर्यटन ब्यापार र सांस्कृति महोत्सव २०८० हुने...बाँकी

दाङ बस दुर्घटना अपडेट : मृतक १२ मध्ये ८ जनाको सनाखत

दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुने मध्येका  ८ जनाको सनाखत भएको छ । मृतक १२  जना मध्ये  दुई जना भारतीय नागरिक सहित ८ जनाको परिचाहन भएको  हो । मृत्यु हुनेहरूमा...बाँकी

दाङको राप्ती नदीमा यात्रुवहाक बस खस्यो

दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खसेको छ । शुक्रबार राति १० बजेतिर बस पुलबाट नदीमा खसेको इप्रका भालुवाङका प्रहरी निरीक्षक उज्जवल सिंहले बताए । घटना बारे थप विवरण आउन बाँकी छ । प्रहरी...बाँकी

लुम्बिनी प्रदेशकाे प्रदेश सभा बैठक आज बस्दै

लुम्बिनी प्रदेशकाे प्रदेश सभा बैठक आज बिहीबार बस्दैछ । प्रदेश सभाको दोस्रो अधिवेशनको २४औं बैठक बिहीबार दिउँसो १२ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । करिब एक महिनापछि बस्न लागेको बैठकमा ‘प्रदेश निजामती सेवाको...बाँकी

प्यूठानमा वडाध्यक्षको नेतृत्वमा जनश्रमदानमार्फत बाटो मर्मत

प्यूठानको मल्लरानी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नोमराज पाैडेलको नेतृत्व र सयौं स्थानीयको सहभागितामा जनश्रमदान मार्फत बाटो मर्मत गरिएको छ । पछिल्लो समय जिल्लामा सरकारी कामकाजमा जनश्रमदानलाई अनिवार्य गरिएता पनि स्थानीयको सक्रियता कमि भएको...बाँकी

चट्याङ लागेर रोल्पामा वडा सदस्यको मृत्यु

रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्युु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ निवासी ४९ वर्षका दिलबहादुर घर्तीको मृत्युु भएको हो । नैलिबाङ कुईपा धाराका दिलबहादुरलाई श्रावण ४ गते साँझ करिब ९ बजेर ३०...बाँकी

तुलसीपुरमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार

दाङ तुलसीपुरको नयाँ बसपार्कमा ७३ वर्षीया वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् । गएराति करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक  वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको...बाँकी

रोल्पामा विषालु च्याउ खादा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पाको लुंग्री गाउँपालिका-५ मा विषालु च्याउ खादा बिरामी भएका एकै परिवारका तीनै जनाको मृत्यु भएको छ । असार २५ गते जंगली च्याउ खाएपछि विरामी भएका उनीहरूलाई थप उपचारका लागि भैरहवा पठाइएको थियो । उपचारकै क्रममा...बाँकी

वडाध्यक्षको मृत्युमा रुन्टीगढी गाउँपालिकाले दियो शोक विदा

रोल्पाको रुन्टीगढी गाउँपालिले आज शोक विदा दिएको छ । वुधवार मृत्यु भएका रुन्टीगढी गाउँपालिका वडा नंं ४ का वडाध्यक्ष टंकवहादुर पुनको शोकमा गाउँपालिकाले आज शोक विदा दिएको हो । वडाध्यक्ष पुनको स्क्रवटाईफाईटका कारण मृत्यु भएको...बाँकी