News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, लुम्बिनी प्रदेश, समाचार

चट्याङ लागेर रोल्पामा वडा सदस्यको मृत्यु

रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्युु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ निवासी ४९ वर्षका दिलबहादुर घर्तीको मृत्युु भएको हो । नैलिबाङ कुईपा धाराका दिलबहादुरलाई श्रावण ४ गते साँझ करिब ९ बजेर ३०...बाँकी

कस्तुप पन्तको सृजनामा रहेको तीज गीत ‘मन्दिरमा गजुर’ ट्रेन्डिङमा

लोकप्रिय सर्जक कस्तुप पन्तको शब्द संगीतमा नयाँ तीज गीत ‘मन्दिरमा गजुर’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिमा सुनीता बुढा क्षेत्रीले आवाज दिएकी छिन् । गीतमा श्रीमतीले श्रीमानको प्रशंशा गरेकी छन् । श्रीमानको आयुआरोग्यका लागि...बाँकी

भूमिका गिरीको मौलिक तीज गीत ‘उजेली जुनेली’ चर्चामा

लोकप्रिय गायिका भूमिका गिरी र सुनिता बुढा क्षेत्रीको युगल आवाजमा मौलिक  “उजेली जुनेली ” सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द, लोकप्रिय गायक संगीतकार खेम सेन्चुरीको संगीत सृजनामा रहेको यस गीतमा संगीत संयोजक सुदीप सागरले...बाँकी

जनकपुर-जयनगर रेल आजदेखि भंगहासम्म गुड्ने दिनको ६ पटक सेवा दिने

नेपालको एक मात्र जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । थप १७...बाँकी

चट्याङले लागेर जुम्लामा ५० भेडाबाख्रा मरे

जुम्लाको पातारासी गाउँपालिका-२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी...बाँकी

माेहनी स्वरका धनी गायक कुलेन्द्रकाे ‘आँखैमा बसेकी मायालु’ सार्वजनिक

माेहनी स्वरका धनी बहुचर्चित गायक कुलेन्द्र विश्वकर्माले ‘आँखैमा बसेकी मायालु’ बोलको लोक दोहोरी गीत स्रोता दर्शकमाझ लिएर आएका छन् । कुलेन्द्रलाई पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीले आवाजमा साथ दिएकी छिन् । माया प्रेमको...बाँकी

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य...बाँकी

छोरी बलात्कारको कसुरमा बाबुलाई तेत्तीस वर्ष कैद

दैलेख जिल्ला अदालतले १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बाबुलाई ३३ वर्ष कैद सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए । गत...बाँकी

पल शाह भन्छन्–निधारमा बलात्कारी ‘ हुँ’ लेखेर देश छोडौँ ? कि आत्मदाह गरौँ ?

अभिनेता पल शाहले आफूमाथि अझै ‘बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति असन्तुष्टि जनाएका छन् । एक टेलिभिजन अन्तर्वार्तालाई लिएर उनको बारेमा फेरि विभिन्न टिकाटिप्पणी हुन थालेपछि पलले आफूले कानुन अनुसार ‘सफाइ’ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गरेका...बाँकी

हरिदेवी काेइरालाकाे गजलमा बिबि अनुरागीकाे स्वर संगीत “कता टेकूँ”

बरिष्ठ गायिका एवम् प्रज्ञा हरिदेवी काेइरालकाे सृजना वरिष्ठ संगीतकार बिबि अनुरागीकाे संगीत तथा स्वरमा “कता टेकूँ” नामक गजल सार्वजनिक भएकाे छ । शनिवार पोखराको दि–भिलेज रेष्टुरेन्टमा उक्त गजलकाे एक कार्यक्रमका बिच लाेकार्पण गरिएकाे हाे ।...बाँकी