News Portal

अत्याधिक वर्षा र बाढीका कारण जर्मनी र बेल्जियममा ७० जनाको मृत्यु

फरकपोस्ट संवाददाताश्रावण ०१ काठमाडौं
४७५ पटक
श्रावण ०१ काठमाडौं

जर्मनी र बेल्जियममा अत्याधीक वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ । उता ५९ जना जर्मनीमा मारिएका छन् भने ११ जना बेल्जियमका नागरिकको मृत्यु भएको बिबिसीले जनाएको छ ।
रिनेल्याण्ड र प्लाटिनेट लगायतका शहरमा नदीको जल स्तर बढ्दा किनाराका बासीन्दाहरु सबै भन्दा बढी प्रभावित भएका छन् । बाढीले नेदरल्याण्डमा पनि ठूलो क्षति भएको छ ।

प्रतिकृया दिनुहोस्