News Portal

गृहपृष्ठ अर्थ, खास खबर, मुख्य समाचार, समाचार

सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी

रूपन्देहीको बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना सम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । बचतकर्ताले आफ्नो रकम हिनामिना भएको जनाउँदै उजुरी दर्ता गराएपछि प्रहरीले एक महिनाभन्दा...बाँकी

माघ २८ गते देखि पाँचौं चतुर्भुज महोत्सव २०८० आयोजना हुने

चतुर्भुज क्लवको आयोजनामा रोल्पा र प्युठानको संगम स्थल चत्तुभुर्जमा पांचौं चत्तुभुर्ज महोत्सव हुने भएको छ । यहीँ माघ २८ गते देखि फागुन ०७ गतेसम्म पाचौं चत्तुभुर्ज माण्डबि कृषि, पर्यटन ब्यापार र सांस्कृति महोत्सव २०८० हुने...बाँकी

सिंहदरबारमा बेथिति : मन्त्रालयमा सवारी सुविधा पाउने कर्मचारी ४३, तर गाडी छन् २०७

संघीय सरकारले हरेक वर्ष फजुल खर्च नियन्त्रण गर्ने घोषणा गरे पनि मन्त्रालयहरूमा सवारी सुविधाको व्यापक दुरुपयोग भएको छ। ठूला ६ मन्त्रालयमा सवारी सुविधा पाउने कर्मचारी ४३ जना मात्रै छन्, तर गाडी भने झण्डै पाँच गुणा...बाँकी

नेपाल सरकार ऋणले थलियो, ऋण २२ खर्ब १८ अर्ब ५४ करोड पुग्यो

नेपाल सरकारले तिर्न बाँकी कुल ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म सरकारको आन्तरिक र वाहृय ऋण रकम २२...बाँकी

टेलिकमको १० लाख बराबरको रिचार्ज कार्ड हरायो

नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ । बुधबार गोरखापत्रमा सूचना निकालेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो । टेलिकमका अनुसार सि. नं. ११२२१२००१३७८०००१ देखि...बाँकी

विमानस्थलमा थप सुन रहेको आशंकामा जाँच हुँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को थप सय केजी सुन भेटिएको आशंका गरिएकाे छ। राजस्व अनुसन्धान विभागका अनुसार बिहीबार दिउँसो अर्को सय केजी सुन भेटिएको बखर आएपछि राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना एयरपोर्ट भन्सार कार्यालय पुगेका...बाँकी

सुनको मूल्य हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार यसअघि जेठ १८ गते प्रतितोला...बाँकी

अवैध सुन राष्ट्र बैंक लगियाे, बोक्ने ट्याक्सी राजश्व अनुसन्धान विभागमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको करिब १०० किलो अवैध सुन बोक्ने ट्याक्सी राजश्व अनुसन्धान विभाग परिसरमा राखिएको छ । बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट विभागको टोलीले अवैध सुन बरामद गरेको थियो । सुन बरामद...बाँकी

जनकपुर-जयनगर रेल आजदेखि भंगहासम्म गुड्ने दिनको ६ पटक सेवा दिने

नेपालको एक मात्र जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । थप १७...बाँकी

पशुपतिको ज्यासलमा भेटियो ४० तोला सुन

पशुपतिको ज्यासलमा करिब ४० तोला सुनको टुक्रा भेटिएको जनाइएको छ । जलहरी बनाएको ठाउँमा सरसफाइ गर्ने क्रममा शुक्रबार बिहान करिब ४० तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोष स्रोतको भनाइ छ। यसबारे विकास कोषका अधिकारीहरू...बाँकी