News Portal

बकर इदको अवसरमा सार्वजनिक बिदा

फरकपोस्ट संवाददातासाउन ६ काठमाडौं
५३६ पटक
साउन ६ काठमाडौं

सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

साउन ४ को मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्