News Portal

विष्णु माझीको “यथार्थको जिन्दगी” सार्वजनिक

फरकपोस्ट संवाददाताभदौ २६ काठमाडौं
९२२ पटक
भदौ २६ काठमाडौं

लोकप्रिय गायिका विष्णु माझीको आवाजमा नयाँ लोक तथा दोहोरी गीत “यथार्थको जिन्दगी” सार्वजनिक भएको छ । गायिका विष्णु माझिलाई आवाजमा लोकप्रिय गायक विक्रम परियारले साथ दिएका छन । गीतको शव्द सृजना शिव सुवेदी र संगीत लोकप्रिय सर्जक साद लामिछानेले गरेका हुन ।

गीतको संगीत संयोजन कृष्ण विक “भान्जा” को रहेको छ भने मिक्सिङ ध्वनी सम्पादन कुमार रानाले गरेका हुन । म्यूजिक भिडियोमा आशा खड्का र कमल अर्यालको जीवन्त अभिनय रहेको छ । विनोद भण्डारीको निर्देशन रहेको यस म्यूजिक भिडियोको छायांकन दिपक गरेका हुन । म्यूजिक भिडियोको सम्पादन अमृत चापागाइको रहेको छ ।
हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्