News Portal

प्रकाश पराजुली र श्यामकला भण्डारीको आवाजमा ‘रमाइलो’ तीज गीत

फरकपोस्ट संवाददातासाउन २५ काठमाडौं
४७२ पटक
साउन २५ काठमाडौं

नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा थुप्रै गीतहरु बजारमा आइरहेका छन । पछिल्लो समयको अत्यन्तै लोकप्रिय गायक प्रथम दोहोरी च्यामपिएन विजेता प्रकाश पराजुली शब्द संगीत स्वार र लोकप्रिय गायिका श्यामकला भण्डारीको आवाजमा रहेको ‘रमाइलो’ तीज गीत यति बेला निकै चर्चामा रहेको छ ।
स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशनमा रहेको उक्त भिडियोमा रुबिना भण्डारी र लोमस शर्माको अभिनय रहेको छ । गीत श्यामकला भण्डारीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो :

प्रतिकृया दिनुहोस्