News Portal

प्युठान डामृ जाँदै गरेको जिप दुर्घटना : ३ जना गम्भीर घाइते

फरकपोस्ट संवाददाता
३५३ पटक

प्युठानको बाग्दुलाबाट डामृ जाँदै गरेको जिप दुर्घटना भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते छन । उनिहरूलाइ थप उपचारका लागि प्युठान अस्पताल ल्याइदैछ । लु १ ज १५४५ नं को जिप दुर्घटनामा परेको हो । अन्य घाइतेहरूको उद्वार गरि अस्पताल लगिदैछ । गम्भीर घाइतेहरूलाइ नौबहिनि गाउपालिकाको गाडिमा राखेर विजुवार लगिदैछ । घटनाबारे बिस्तृत विवरण आउन बाकि छ । जिपमा सवारहरूको विवरण आइ नसकेको प्ररहरिले जनाएको छ । जिपमा करिव १२-१४ जना सवार रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्