News Portal

दार्चुलाको शैल्यशिखरमा तीन राउन्ड हवाइफायर, मतदान रोकियो

फरकपोस्ट संवाददाता
२८० पटक

दार्चुलाको शैल्यशिखर नगरपालिका– ५ ग्वानी बगौरास्थित मालिकार्जुन मावि मतदान स्थलमा मतदान रोकिएको छ।

मत हाल्ने क्रममा विवाद भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाइफायर गरेको छ। अहिले मतदान रोकिएको छ।

प्रतिकृया दिनुहोस्