News Portal

प्यूठानको जुम्रीकाडामा 4G सहित नेपाल टेलिकमको टावर संचालनमा

गन बहादुर पेस्तोलभदौ १८ काठमाडौं
८३० पटक
भदौ १८ काठमाडौं

प्यूठान जुम्रीकाँडा ठूलोगाउँमा 4G सहितको नेपाल टेलिकमको टावर शनिबारदेखि सञ्चालनमा आएको छ ।

लामो समयपछि टावर सञ्चालनमा आएपछि जुम्रीकाडा बासी स्थानीयहरुमा खुसियाली छाएको छ । टावर सञ्चालन भए सङ्गै अब जुम्रीकाडा आसपासका पुर्णगाउ, झाक्रीगाउ,ओबाङ, बास्कोट लगायतका गाउँका सेवाग्राही समेत लाभान्वित हुनेछन ।

स्थानीय बासिन्दा भन्छन वर्षाैपछि हामीले मोबाइलमा Full Network पाएका छौ यसकारण हामी अत्यन्तै खुसी छाैं अब ढुक्कसँग देश प्रदेशमा रहेका आफन्तजन संग कुरा गर्ने वातावरण बनेको स्थानीयले बताएका छन ।

प्रतिकृया दिनुहोस्