News Portal

राप्रपामा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

फरकपोस्ट संवाददातामंसिर १९ काठमाडौं
७०५ पटक
मंसिर १९ काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी भएका छन ।

उनका प्रतिस्पर्धी तात्कालिन अध्यक्ष कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी भएका हुन ।

लिङ्देनले १८ सय १७ मत पाएका छन भने थापाले १६ सय १७ मत पाएका राप्रपा नेता माेहन श्रेष्ठले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्