News Portal

वरिष्ठ गायिका हरिदेवी काेइरालाकाे माैलिक तीज गीत सार्वजनिक

फरकपोस्ट संवाददातासाउन १८ काठमाडौं
७९५ पटक
साउन १८ काठमाडौं

वरिष्ठ लोकगायिका एवं सर्जक हरिदेवी कोइरालाले यसपालिको माैलिक तीज गीत ‘यो घरमा लच्छिन छैन’ लिएर आउनुभएको छ ।

गीतमा हरिदेवीले आफैं लय, शब्द सृजना गर्नुभएको छ। कोइरालाले समसामयिक विषय र मौलिकता समावेश गरेर गीत निर्माण गर्नुभएको छ । गीतले पारिवारिक कथा वस्तुलाई  प्रष्ट संग उतारेको छ ।

गायिका कोइरालाले प्रत्येक वर्ष आउने हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर मौलिक गीतको सिर्जना गर्दै आउनुभएको छ ।
भिडियाे :

प्रतिकृया दिनुहोस्