News Portal

ठेट गायिका पवित्रा रसाइली अग्रज नारी सम्मानद्वारा सम्मानित

फरकपोस्ट संवाददाताभदौ १३ काठमाडौं
५१२ पटक
भदौ १३ काठमाडौं

माैलिक ठेट गायिका पवित्रा रसाईली शिवशक्ति तीज अवार्डको “अग्रज नारी सम्मान” द्वारा सम्मानित भएकी छन् । शनिबार राजधानीमा आयोजित अवार्ड तथा सम्मान कार्यक्रममा रसाइली सम्मानित भएकी हुन् ।

माैलिक गीत संगीत गाएर नेपाली गीत संगीत र संस्कृतिको जगेर्ना गरेको भन्दै गायिका रसाइलीलाई सम्मान गरिएको हो ।Pabitra ama

शुभकामना मिडिया सोलुसनको आयोजना तथा आर्टिष्ट अफ नेपालको प्रस्तुतिमा आयोजना गरिएको कार्यक्रम मार्फत उनी सम्मानित भएकी हुन् ।

प्रतिकृया दिनुहोस्